‘प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भए स्वतः निष्काशन हुने प्रष्ट गरिएको छ,’ बैठकपछि प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेपाल प्रहरीका सक्रियतामा देशभरका विभिन्न स्थानबाट १० हजार अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। संकलित सिलिन्डर अस्पताल र उद्योगमा वितरण गरिएको प्रहरीले जानकारी दिएको छ।
आइतबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमितको शव व्यवस्थापनका लागि पनि सहुलियत दरमा दाउरा उपलब्ध गराउन पहल गर्ने निर्णयसमेत गरेको छ।
नेपाली कांग्रेसले प्रदेश १ सरकारले खोप दुरुपयोग गरेको आरोप लगाएको छ। आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेशमा भण्डारण गरिएको कोरोनाविरुद्धको खोप सरकारले नै ...
कोही पोखरा, कोही महेन्द्रनगर, कोही झापा पुग्ने राजनीतिक स्वार्थ बोकेका नेताहरु सार्वजनिक खपत र पदीय स्वार्थका लागि एउटै गाडीमा चढेर यात्रा आरम्भ गरे। जब मुग्लिङ आइपुग्यो, त्यसपछि माथापच्ची सुरु भयो।
जनकपुरमा जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्ष र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले राष्ट्रपति तथा प्रधानमन्त्रीको पुत्ला जलाएका छन्।