जिल्ला जनस्वास्थ्य सेवा कार्यालय मुगुका अनुसार मुगूम कार्मारोङमा हालसम्म ९ जनामात्रै कोरोना संक्रमित छन्। तर पनि गाउँमा ठूलो त्रास छाएको छ। कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामीको परीक्षण गर्न सकिएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८