मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मन्त्रालयको मोटरसाइकल र कार चोरीको आरोपमा दुई जना पक्राउ

उनीहरूले मन्त्रालयको सु प प्र.०१-००१ ब १७२८ नम्बरको मोटरसाइकल र जेठ ४ गते राति घर अगाडि पार्किङ गरी राखेको दाङ लमही नगरपालिका-५ बस्ने विजय केसीको भे.१ त १५२६ नम्बरको बोलेरोसमेत...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

नेविसंघद्वारा पुतलीसडकमा राष्ट्रपतिको पुतला दहन

संसद् विघटनको विरोधमा नेपाल विद्यार्थी संघले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

निषेध आदेश लम्बियो, खाद्यान्न र तरकारी पसल पनि बन्द गरिने [सीडीओको आदेशसहित]

काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेध आदेश जेठ २० गतेसम्म थपिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

जेठ १६ गते बजेट अधिवेशन गण्डकी सरकारको सिफारिस

अधिवेशनमा आर्थिक वर्ष २०७८/७० को नीति तथा कार्यक्रम र बजेट पेस हुनेछ। त्यसअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २९ गतेभित्र विश्वासको मत लिनु पर्नेछ। असार १ गते प्रदेशले बजेट ल्याउनुपर्ने प्रावधान छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

चिनियाँ अक्सिजन सिलिन्डरमा रिफिलिङको समस्या

गत वैशाख २८ गते पहिलो पटक नेपाल ल्याइएका सिलिन्डर अहिले धमाधम ‘रिफिल’ का लागि अक्सिजन उद्योगहरुमा पठाउने गरिएको छ। तर, उद्योगहरुले सिलिन्डर रिफिल नगरी फर्काइदिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

आइसियू र भेन्टिलेटरमा १ हजार ६७२ संक्रमित उपचाररत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार मंगलबार आइसियूमा १ हजार ६७२ कोरोना संक्रमित गम्भीर अवस्थामा उपचाररत छन्। यीमध्ये ४४७ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको छैन : सर्वोच्च

प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच सोमबार राति भेटघाट नभएको सर्वोच्च अदालतले दाबी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

८ हजार ६३६ संक्रमित थपिँदा ६ हजार ४०४ संक्रमणमुक्त, १६९ जनाको मृत्यु

आज मंगलबार देशभर थप ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

संक्रमण जितेका एम्बुलेन्स चालक भन्छन्- प्राण बचाउँदाको खुसी किन्न कहाँ पाइन्छ र?

उनी फेरि ह्याम्सबाट ट्रमा र ट्रमाबाट संक्रमित बोकेर कलंकी हुँइकिए। कलंकी नपुग्दै उनलाई फेरि फोन आयो, एम्बुलेन्स साइरनको गतिसँगै उनी पाटन अस्पताल हानिए। यतिबेला भ्याइनभ्याई छ, नेपाल एम्बुलेन्स नेपाल एम्बुलेन्स...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

बैंकहरूलाई सेयर बजारमा लगानी गर्न कडाई, दिनहुँको रेकर्डमा लाग्न सक्छ लगाम!

सेयर बजार विना कारण उकालो लागिरहेको र यसको असर नकारात्मक पर्ने सम्भावना भएपछि केन्द्रीय बैंकले मंगलबार सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै सेयर कारोबारमा कडाइ गरेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुक्रबार

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि पहिलो सुनुवाइको पेशी आउँदो शुक्रबारलाई तोकिएको छ। रिटको सुनुवाइ संवैधानिक इजलासमा हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

यी हुन् गुणस्तरीय स्यानिटाइजर (औषधि व्यवस्था विभागको सूचीसहित)

औषधि व्यवस्था विभागले ६१ वटा ब्रान्डका स्यानिटाइजरमात्रै विभागमा दर्ता भएको भन्दै तीमात्रै प्रयोग अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

'कोरोना परीक्षण गराउन खोज्यो मान्दै मान्दैनन्, आइसोलेसन सेन्टर पनि जान चाहन्नन्'

इन्द्रावति गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले स्थानीयहरूले परीक्षण गराउन नमान्ने गरेको बताए। उनले संक्रमितहरू पनि आइसोलेसन सेन्टर जान नचाहेको उल्लेख गरे।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

शिक्षकको छुट प्राविधिक ग्रेड पाउने आधार तोकियो

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको प्राविधिक ग्रेड रकम प्राप्तिको आधार र प्रक्रिया ताेकेकाे छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

पूर्वसभामुखहरुले सभामुखलाई भने– प्रतिनिधिसभा पुनर्स्थापनाका लागि परामर्श जारी राख्नुस्

असंवैधानिक रुपले विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाका लागि निरन्तर परामर्श जारी राख्न पूर्वसभामुखहरुले सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

बुटवल–भैरहवा सडकमा प्रदेशकै पहिलो ट्राफिक लाइट

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडकको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

ग्रामीण क्षेत्रमा बढ्यो संक्रमण, डाक्टर भन्छन्– सिकिस्त भएपछि आउँदा बचाउन गाह्रो भयो

काठमाडौं उपत्यकामा मात्र नभएर देशभर नै गम्भीर प्रकृतिका संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

विपक्षी गठबन्धनको संयुक्त बैठक सिंहदरबारमा सुरु

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्ट (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेको असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेता सहभागी छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

नेपालको अर्थव्यवस्था अनिश्चिततातर्फ धकेलिएको छ : गनर्भर अधिकारी

कोभिडको पहिलो चरणबाट नेपालको अर्थतन्त्र पुनरुत्थान हुँदै गरेको अवस्थामा दोस्रो लहर सुरु भएकोले नेपालको अर्थव्यवस्थामा पुनः चुनौती थपिएको उनले बताए। ‘दोस्रो चरणको कोभिड महामारीको लहरका कारण नेपालको अर्थव्यवस्था अनिश्चिततातर्फ धकेलिएको...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

महामारीले चुल्हो निभेपछि निदाउन नसकेका फिल्म प्राविधिक

६ महिना भइसक्यो उनले ‘हिँड्दाहिँड्दै’ फिल्ममा काम गरेको। तर, अहिलेसम्म पैसा नपाएको गुनासो गर्छन्। ‘१० हजार पैसा लिनुपर्ने छ,’ उनी भन्छन्, ‘प्रोड्युसरलाई धेरैपल्ट फोन गरेर समस्या सुनाइसकेँ, पर्खिनुमात्रै भन्छन्, पैसै...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८