सोमबार, चैत ९, २०८२

शिक्षकको छुट प्राविधिक ग्रेड पाउने आधार तोकियो

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको प्राविधिक ग्रेड रकम प्राप्तिको आधार र प्रक्रिया ताेकेकाे छ। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको प्राविधिक ग्रेड रकम प्राप्तिको आधार र प्रक्रिया ताेकेकाे छ। 

National life

केन्द्रले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै २०५७ साउन १ गतेअघि स्थायी नियुक्ति लिइै प्राविधिक २ ग्रेड खाईपाई आएका कार्यरत वा अवकाश प्राप्त शिक्षकको प्राविधिक ग्रेड रकमको आधार र प्रक्रिया स्पष्ट पारेको हो। 

शिक्षकको छुट प्राविधिक ग्रेड प्रदान गर्ने आधार र प्रक्रिया 

प्रकाशित: May 25, 2021| 10:07 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्