मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ८ हजार ६३६ संक्रमित थपिँदा ६ हजार ४०४ संक्रमणमुक्त, १६९ जनाको मृत्यु

८ हजार ६३६ संक्रमित थपिँदा ६ हजार ४०४ संक्रमणमुक्त, १६९ जनाको मृत्यु

आज मंगलबार देशभर थप ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं– आज मंगलबार देशभर थप ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३८७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो भने र २४९ जनाको एन्टीजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ४०४ हजार जना संक्रमणमुक्त भएका छन् भने १६९ संक्रमितको मृत्यु भएको छ। 

नेपालमा अहिले १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित छन्। नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ। जसमध्ये ४ लाख ४ हजार ८८७ जना निको भएका छन् भने ६ हजार ७०० जनाको मृत्यु भएको छ।


 

प्रकाशित: May 25, 2021| 11:43 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।