मंगलबार, भदौ ९, २०८३

नेविसंघद्वारा पुतलीसडकमा राष्ट्रपतिको पुतला दहन

संसद् विघटनको विरोधमा नेपाल विद्यार्थी संघले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएको छ। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं– संसद् विघटनको विरोधमा नेपाल विद्यार्थी संघले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएको छ।  पुतलीसडकको शंकरदेव क्‍याम्पसअगाडि उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएका हुन्।

नेविसंघ संकरदेव क्याम्पस एकाइद्वारा आयोजित विरोध कार्यक्रमको नेतृत्व संघका महामन्त्री बलदेव तिमल्सिनाले गरेका थिए। प्रदर्शनपछि भण्डारी–ओली प्रवृत्तिको अन्त्यका निम्ति प्रतीकात्मक अन्त्येष्टि गरिएको कार्यक्रमका संयोजक संघका शंकरदेव क्याम्पसका नेता दीपक ओझाले बताए। विरोध स्वरूप सहभागीले कालो लुगा लगाएका थिए।

 

प्रकाशित: May 25, 2021| 12:21 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।