मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

६ हजार ७१४ संक्रमित थपिँदा ६ हजार ७१६ संक्रमणमुक्त, १४५ जनाको मृत्यु

आज बुधबार देशभर थप ६ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

कोभिड अध्यादेश आएपछि आईसीएस निष्क्रिय 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) निष्क्रिय भएको छ। कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी भएसँगै कोभिड–१९ उपचार र नियन्त्रणका लागि बनाएको आईसीएस निष्क्रिय भएको हो। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

ईक्यानद्वारा कोभिड हेल्पडेस्क स्थापना

शैक्षिक परामर्श व्यवसायीहरुको छाता संगठन ईक्यानले कोभिडहेल्प डेस्क स्थापना गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

‘एक हप्ता सबै ठप्प हुने रे, खाद्यान्नको जोहो गर्नैपर्‍यो!' [भिडियाेसहित]

किनमेल गर्नेको भीड, मोलमोलाइ गर्नेको चर्को आवाज, व्यापारीको व्यस्तता। कोहीकसैलाई फुर्सद छैनन् हतारमा छन् सबै। कालीमाटी तरकारी बजार र आसपासका खाद्यान्न पसलमा बुधबार बिहान देखिएको दृश्य यो हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

कैलालीमा अस्पताल जाने बिरामीलाई पनि सीडीओको पास चाहिने

यसका साथै बिरामीका कुरुवा र मलामी जानेले पनि जिल्ला प्रशासन कार्यालयको पास लिनुपर्ने भएको छ। प्रजिअ रिजालको आदेश उल्लंघन गरे कानुनअनुसार कारबाही हुनेसमेत चेतावनी दिइएको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

क्षेत्रपाटीमा कोभिड अस्पताल सञ्चालन

काठमाडौँ महानगरपालिकाको सहयोगमा क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा आज (बुधबार) देखि विशेष कोभिड-१९ अस्पताल सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

संविधान निगरानी समूहको ठहर- पुनः प्रतिनिधि सभा विघटन सत्ता कब्जाको रणनीति 

'संसद्‍ भित्रबाट सबै राजनीतिक शक्तिले एकीकृत प्रयास गरी सम्बोधन गर्नुको सट्टा सत्ता कब्जाका लागि जुनसुकै कार्य गर्न तयार हुने परिस्थिति निर्माण हुनु शोभनीय देखिँदैन,' समूहको विज्ञप्तिमा उल्लेख छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

नीता ढुंगाना भन्छिन्- महामारीमा कुर्सीको लडाईं भइरहेको छ, म किन यो देशमा जन्मिएँ होला!

महामारीमा कुर्सीका लागि लडाईं भएको तर जनताको स्वास्थ्य र जीवनप्रति नेताहरूलाई कुनै पर्वाह नभएको भन्दै उनले दुखेसो पोखेकी हुन्। 'मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन...
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

एमालेले नेपाल पक्षका थप १२ जनालाई स्पष्टीकरण सोध्दै

नेकपा एमालेले नेता माधव नेपाल पक्षका थप १२ जना सांसदलाई स्पष्टीकरण सोध्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

एमनेस्टीले भन्यो– पत्रकारलाई धम्क्याउने कार्य रोकियोस्

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले सञ्चारमाध्यममा समाचार प्रकाशित गरेकै आधारमा पत्रकारलाई धम्की नदिन नेपाल सरकारका अधिकारीहरुलाई आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

लुम्बिनीमा २५ हजार फलफूलका बिरुवा रोपिँदै, मुख्यमन्त्रीले गरे शुभारम्भ

२५६५औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा वृक्षारोपण गरिएको छ। लुम्बिनीको पवित्र उद्यानको उत्तरी भागमा सिसौँका बिरुवा प्रतिस्थापन गरेर विभिन्न प्रकारका फलफूलका बिरुवा रोपिएको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

रुपन्देहीमा पनि जेठ २० गतेसम्म लम्बियो निषेश आदेश  

कोरोना संक्रमणको हटस्पट बनेको रुपन्देहीमा थप एक साता निषेध आदेश लम्बिएको छ।   
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला : भारत

'यस (नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम)लाई हामीले उसको आन्तरिक मामिलाका रूपमा लिएका छौँ। यसलाई उसले आफ्नै प्रयासमा प्रजातान्त्रिक प्रक्रियाबाट समाधान निकाल्नेछ,' प्रवक्ता बाग्चीको प्रेस नोटमा उल्लेख छ। नेपालमा विकसित पछिल्ला...
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

कांग्रेसको रणनीति : प्रतिनिधिसभा विघटनको विरोध सामाजिक सञ्जालमा

संसद् भंग र निर्वाचन घोषणाविरुद्ध विपक्षी दलहरुले आन्दोलनको स्वरुप फेरेर विरोध गर्ने भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

एनएसएल : प्रशिक्षक यान लसहित विराटनगरका अफिसियल कारबाहीमा

नेपाल सुपर लिग (एनएसएल)को अनुशासन समितिले विराटनगरका प्रशिक्षक यान लसहित विभिन्न अफिसियललाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

एनएमसी र नारायणी अस्पतालले यसरी खाइदिए मेरो बाबाको जीवन...

बाबा हुनुहुन्न अब। अनि मेरो बाबाको अवस्था यस्तो हुनुको सम्पूर्ण जिम्मेवार वीरगन्जको नेसनल मेडिकल कलेज र नारायणी सरकारी अस्पताललाई मान्छु। किनभने दुई हप्ताअघि बाबालाई मिर्गाैला डायलाइसिसका लागि लैजाँदा एसपीयो २...
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

ओलीकाे याेजना असफल पार्दै एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन कायमै राख्ने

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

नेपालबारे जानकारी दिन चीनको छन्तुमा ‘नेपाल राष्ट्रिय मण्डप’

नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित नेपाल राष्ट्रिय मण्डप चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

कमेडीमा नेपालको विश्व कीर्तिमान

नेपालमा कमेडी क्षेत्रमा नयाँ पहिचानको शुरुवात गरेको ‘नेपग्याजम कमेडी’ समूहले कमेडीमा विश्व कीर्तिमान कायम गर्दै ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा नाम लेखाएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८

अक्सिजन सिलिण्डर होल्ड नगर्नू : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा आइपुगेका अक्सिजन सिलिन्डर ‘होल्ड’ नगर्न अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १२, २०७८