नेकपा एमालेका नेताद्वय योगेश भट्टराई र गोकर्ण विष्ट माधव नेपाल समूहमै फिर्ता भएका छन्। उनीहरु केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा गएका थिए।
मेडिकलका कर्मचारी महमदमाथि अमानवीय तरिकाले कुटपिट गरेपछि डिएसपी कार्कीले उनको मोबाइल पनि खोसेर लगेका छन्। 'प्लिज सर मोबाइल दिनू' भन्दै महमदले आग्रह गरेपनि उनले मोबाइल दिएका छैनन्।
'कोही भोकले मर्नै आँटे र खाद्यान्न किन्न पाएन भने १०३ मा फोन गर्नु भयो भने हामी त्यसको व्यवस्थापन गर्नेछौँ,' प्रजिअ पराजुलीले भनेका छन्। खाद्यान्न किन्न समस्या भए उनले नगरपालिकाका मेयर-उपमेयर...
राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन जना अध्यक्षहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता जोगाउनका लागि नागरिकता अध्यादेश ल्याएको टिप्पणी गरेका छन्।
‘कोभिड–१९ बाट सिर्जित असमान्य परिस्थितिका कारण उक्त परीक्षा स्थगन गरी लिखित परीक्षा हुनुभन्दा कम्तीमा १५ दिनअगाडि सूचना प्रकाशन गरिनेछ । लिखित परीक्षासम्बन्धी सूचना गोरखापत्र र विभागको वेबसाइटमा समेत राखिनेछ,' विभागले...
नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढेको भन्दै यसलाई नियन्त्रणमा लिन खोप प्रभावकारी भएकाले नेपाललाई सहयोग गर्न राष्ट्रपति भण्डारीले आग्रह गरेकी थिइन्। यसपछि चीनले अनुदानमा १० लाख डोज भ्याक्सिन उपलब्ध...
राम्रा नीति बने पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा नेपालको बिजुली खपत बढाउन नसकिएको र अन्तर्राष्ट्रिय रुपमा समेत व्यापार गर्न नसकिएको सरोकारवालाले टिप्पणी गरेका छन्।
म आफू पनि अहोरात्र खटेको छु। कोही बिरामीका आफन्त छैनन् भने उनीहरूका लागि म आफैं खटेर काम गरिरहेको छु। मलाई डेढ–दुई महिनादेखि निद्रा–भोक लाग्दै छाडेको छ। निरन्तर नगरवासीको सेवामा छु।
सत्तारुढ नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने नेपाल पक्षका १२ जना नेतालाई स्पष्टीकरण सोधेको छ।
युरोपा लिगका फाइनल खेल आज राति सभा ४५ बजे हुँदैछ। आज राति हुने पोल्यान्डको जिगन्सक रंथशालामा हुने खलमा उपाधिका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाटेड र स्पेनिस क्ल्ब भिल्ला रियल उपाधि...
सामाजिक सुरक्षा कोषमा आबद्ध नभएपनि कर्मचारीको मृत्यु भएपछि उनीहरूलाई क्षतिपूर्ति दिन कोषले दुई बैंकहरूलाई निर्देशन दिएको छ। कोषले ग्लोबल आइएमई बैंक र सनराइज बैंकलाई पत्र काट्दै कोषमा आबद्ध नभएका कर्मचारीका...