मंगलबार, भदौ ९, २०८३

उपत्यकामा थप १,४९३ मा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार ४९३ जनामा कोरोना पुष्टि भएको छ।
 |  बुधबार, जेठ १२, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १२, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा १ हजार ४९३ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा १ हजार १३९, भक्तपुरमा ११३ र ललितपुरमा २४१ गरी १ हजार ४९३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार आज संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै छ। बिहीबार ६ हजार ७१६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने ६ हजार ७१४ जना संक्रमित थपिएका छन्। अहिले १ लाख १७ हजार ७७ जना संक्रमित आइसोलेसनमा छन्।

प्रकाशित: May 26, 2021| 11:46 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।