मंगलबार, असोज १३, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
मंगलबार, असोज १३, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
उज्वल थापाको परिवारले भन्यो- दुर्गा प्रसाईंको रकम स्वीकार्दैनौं
विवेकशिल नेपाली दलका पूर्वसंयोजक उज्जवल थापाको उपचारका लागि दुर्गा प्रसाईंको सहयोग रकम नचाहिने परिवारले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
मनकारी मीना: जाे बिरामीलाई निःशुल्क खाना खुवाउँछिन्
धनगढी उपमहानगरपालिका-३ की मीना अधिकारी पेसाले स्वास्थ्यकर्मी हुन्। स्वास्थ्य सेवासँगै उनी सामाजिक काममा पनि खटिएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
अध्यादेशमार्फत् बजेट स्वीकृतका लागि राष्ट्रपतिसमक्ष सिफारिस
मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत् बजेट स्वीकृतका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
चरेशसहित बर्दियामा तीन जना पक्राउ
इलाका प्रहरी कार्यालय मैनापोखरा बर्दियाको टोलीले चरेशसहित तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
तेस्रो वर्ष पूरा गर्यौं : निर्भीकतापूर्वक सत्य-तथ्य सूचना सम्प्रेषण गरिरहनेछौं
असहज परिस्थितिका माझ पनि चुनौती पन्छाउँदै पाठकलाई सुसूचित गराउन हामी जुटिरहने प्रतिबद्धता पनि म यस अवसरमा व्यक्त गर्दछु।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
अध्यादेशबाट बजेट : वृद्धभत्ता र कर्मचारीको तलब वृद्धि
बजेटबाट वृद्धभत्ता चार हजार रूपैयाँ पुग्ने र सरकारी कर्मचारीको तलब २० प्रतिशतले बढ्ने भएकाे छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
कोरोना संक्रमणबाट मोरङमा थप ११ जनाको मृत्यु
मोरङमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
बजेट अध्यादेश सिफारिस गर्न मन्त्रिपरिषद् बैठक जारी
सरकारले आज अध्यादेशमार्फत् २०७८/७९ को वार्षिक बजेट ल्याउँदै छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
भ्याक्सिन सहयोगका लागि जो बाइडेनलाई राष्ट्रपति भण्डारीको पत्र
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको भ्याक्सिन सहयोगका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पत्र लेखेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
वामदेव भन्छन्- एमालेका मुख्य तीन नेता गणतन्त्रको विरुद्धमा थिए
नेकपा एमालेका नेता वामदेव गौतमले एमालेका तीन मुख्य नेता गणतन्त्रको विरुद्धमा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
प्रधानमन्त्री ओलीले संवैधानिक ‘कु’ गरी मुलुकलाई प्रतिगमनतर्फ धकेले : झलनाथ खनाल
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई प्रतिगमनतर्फ धकेलेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
प्रधानमन्त्री, भ्युटावर र भुइँमान्छे
भ्रष्टाचार न्यूनीकरण तथा रोकथामको जिम्मा पाएका निकाय कि त तपाईंजस्ता बाहुबलीको छायामा निकम्मा छन्, कि त आफैं दूषित छन्। छोटोमा भन्नुपर्दा देशको नियति योभन्दा फरक छैन, प्रधानमन्त्रीज्यू!
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
साताका सात तस्बिर
कोरोना महामारी नियन्त्रणका लागि जारी निषेध आदेशका कारण राजधानीको जनजीवन प्रायः ठप्प छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
जनकपुरधामको कुपेश्वरनाथ महादेव मन्दिरबाट दुई बहुमूल्य मूर्ति चोरी
जनकपुरधामको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरमा गएराति चोरी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
यसकारण निर्वाचनमा जानुपर्ने अवस्था सिर्जना भयो : प्रधानमन्त्री ओली (मन्तव्यसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव स्वतन्त्र र निष्पक्ष हुँदैन भन्ने हल्ला अत्यन्त निराधार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
५ करोड २५ लाख रुपैयाँ बराबरको त्यो पहिलो बजेट
नेपालको आम्दानी दुई करोड ९० लाख ८१ हजार रुपैयाँ र खर्च २ करोड ४६ लाख ८७ हजार रपैयाँ खर्च थियो भने बचत ४३ लाख ९४ हजार रुपैयाँ देखिएको थियो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै सक्दैन : दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रका विरोधीहरूबाट यसको मूल्यमान्यतामाथि निरन्तर प्रहार भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
इराक र नेपालबीचको मैत्रीपूर्ण खेल आज हुँदै, के भन्छन् प्रशिक्षक र कप्तान ?
फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटअघि आज (शनिबार) नेपालले इराकसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना
वरिष्ठ गायक दीप श्रेष्ठ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
गणतन्त्र दिवसको शुभकामना दिँदै देउवाले भने- सरकार जनताप्रति उदासिन र संवेदनहीन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि शासकको शैली र व्यवहारको निरन्तर समीक्षा विषय बन्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८
4716
4717
4718
4719