मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अध्यादेशमार्फत् बजेट स्वीकृतका लागि राष्ट्रपतिसमक्ष सिफारिस

अध्यादेशमार्फत् बजेट स्वीकृतका लागि राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत् बजेट स्वीकृतका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत् बजेट स्वीकृतका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ। बालुवाटारमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले बजेट अध्यादेश स्वीकृतका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। 

सरकारले आजै बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। आज अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दैछन्। प्रतिनिधिसभा विघटनपछि सरकारले अध्यादेश मार्फत् आर्थिक वर्ष २०७८/ ७९ को बजेट ल्याउँदैछ।

प्रकाशित: May 29, 2021| 07:07 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।