मंगलबार, भदौ ९, २०८३

बजेट अध्यादेश सिफारिस गर्न मन्त्रिपरिषद् बैठक जारी

सरकारले आज अध्यादेशमार्फत् २०७८/७९ को वार्षिक बजेट ल्याउँदै छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं- सरकारले आज अध्यादेशमार्फत् २०७८/७९ को वार्षिक बजेट ल्याउँदै छ। त्यसका लागि अध्यादेश सिफारिस गर्न अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गर्नेछ।

राष्ट्रपतिले अध्यादेश जारी गरेपछि राजपत्रमा प्रकाशित हुनेछ। त्यसपछि आज अपरान्ह ४ बजे सिंहदरबारमा अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्नेछन्।

प्रकाशित: May 29, 2021| 06:27 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।