मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कोरोना खोप किन्न करिब २७ अर्ब बजेट विनियोजन

सरकारले कोरोनाविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

गरिबी निवारण कोष खारेज

गरिबी निवारण कोष खारेज हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

क्यान्सर अध्ययन संस्थान स्थापना हुने

सरकारले भक्तपुरको दुवाकोटमा वीर अस्पतालको विस्तारित सेवा तीन वर्षमा पूरा गर्ने जनाएको छ। वीर अस्प्तालको विस्तारित सेवालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएको जानकारी दिँदै मन्त्री पौडेलले आगामी वर्ष विस्तृत आयोजना प्रतिवेदन...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

कब्जा भएको र गुठीको जग्गा अब सदुपयोग हुन्छ : अर्थमन्त्री 

सरकारले विभिन्न व्यक्ति तथा समूहले कब्जा गरेको जग्गा एक वर्षभित्र आफ्नो मातहतमा ल्याउने बताएको छ। यस्तो जग्गा र गुठीको जग्गा सरकारले सदुपयोग गर्ने सरकारी योजना छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

गरिबी निवारण कोष खारेज

'गरिबी निवारण कोषलाई खारेज गरेको छु। कोषमा आबद्ध ३२ सामुदायिक समूहलाई सहकारीमा रुपान्तरण गरिने छ,' वक्तव्यका क्रममा मन्त्री पौडेलले भने।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

गैंडाको आक्रमबाट एक महिलाको मृत्यु

गैंडाको आक्रमणबाट पूर्वी चितवनमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका– १ का ५५ वर्षीया तेजकुमारी सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ऋण पाइने

आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक विद्यालय तथा क्याम्पसको उच्च माध्यमिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीका लागि यस्तो कर्जा उपलब्ध हुने जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

बाँझो जमिन लिजमा दिने सरकारको योजना

पहाडी क्षेत्रमा फलफूल र हिमालमा पशुपालनका लागि सरकारले बाँझो जमिन लिजमा दिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

सरुवारोग अस्पताल खोल्न १ अर्ब ३० करोड बजेट

सरकारले सरुवा रोग अस्पताल निर्माणका लागि १ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाखलाई रोजगारी दिन १२ अर्ब विनियोजन

'प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख रोजगार सिर्जनाका लागि १२ अर्ब छुट्याएको छ,' बजेट वक्तव्यका क्रममा उनले भने। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

झापाको दमकमा चिल्ड्रेन प्याराडाइज बनाइने

प्रधामन्त्री केपी ओलीको गृहजिल्ला झापाको दमकमा चिल्ड्रेन प्याराडाइज निर्माण हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

‘आउँदो आर्थिक वर्षमा युवा प्रोत्साहन कार्यक्रम अन्तर्गत शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाखसम्म रकम ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने छ,’ उनले भने।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड रुपैंया विनियोजन

आगामी आव २०७८/७९ मा स्वास्थ्य क्षेत्रका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैंया विनियोजन भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो उद्घोष गरेका हुन्।  
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

ज्येष्ठ नागरिक भत्ता मासिक ४ हजार

सरकारले ज्येष्ठ नागरिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ बनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

पाठेघरको क्यान्सरविरुद्ध ९ जिल्लामा खोप अभियान गरिने

सरकारले ३ प्रदेशका ९ जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

सरकारले ल्यायो राहत, सहुलियत र आर्थिक पुनर्स्थापनाको प्याकेज 

सरकारले कोरोना महामारीका कारण गरिएको निषेध आदेशले पारेको असर कम गर्न राहत, सहुलियत र आर्थिक पुनर्स्थापनाका कार्यक्रम ल्याएको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

‘अस्पतालमा शय्या अभावमा मृत्यु हुने अवस्था सिर्जना हुन दिन्नौँ’ 

सरकारले अस्पतालमा शय्या अभावमा मृत्यु हुने अवस्था सिर्जना हुन नदिने बताएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

 ३९७ स्थानीय तहका आधारभूत अस्पताल २ वर्षभित्र सञ्चालन गरिने, स्वास्थ्य स्वयंसेविकाको भत्तामा शतप्रतिशत वृद्धि

अझसम्म पनि सञ्चालन नभएका स्थानीय तहका अस्पताल सञ्चालनमा ल्याउन ६ अर्ब १५ करोड विनियोजन गरिएको उनको भनाइ छ। स्थानीय स्तरमा सञ्चालनमा हुने पोषण कार्यक्रमका लागि बजेट विनियोजन भएको उनले भनाइ...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता दोब्बर

सरकारले मुलुकभर रहेका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकालाई दिँदै आएको यातायात खर्च दोब्बर बनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

कोभिड खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट

अर्थमन्त्री विष्णु पौडेलले अस्पतालमा बेड नभएर मृत्यु हुने अवस्था सिर्जना हुन नदिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८