सोमबार, जेठ ४, २०८३

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने

‘आउँदो आर्थिक वर्षमा युवा प्रोत्साहन कार्यक्रम अन्तर्गत शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाखसम्म रकम ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने छ,’ उनले भने।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

National life

काठमाडौं- युवा प्रोत्साहन कार्यक्रम अन्तर्गत शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण पाउने कार्यक्रमले आउँदो वर्षमा पनि निरन्तरता पाएको छ। अब शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने भएको छ।

आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णू पौडेलले यस्तो घोषणा गरेका हुन्। 

‘आउँदो आर्थिक वर्षमा युवा प्रोत्साहन कार्यक्रम अन्तर्गत शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाखसम्म रकम ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराइने छ,’ उनले भने।

प्रकाशित: May 29, 2021| 11:03 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्