मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

१ लाखलाई सीपमूलक तालिम दिन ४० करोड बजेट विनियोजन

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकालाई हस्तकला,  बिजुली मर्मत, ब्युटिसियन, सिलाइकटाइलगायत विभिन्न सीपमूलक तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

१० खर्ब २४ अर्ब राजस्व उठाउने सरकारको लक्ष्य, ५ खर्ब ५६ अर्ब ऋण उठाइने

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ। आगामी आवका लागि चालु खर्च तर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड विनियोजन गरिएको छ। यो...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

आउँदो वर्ष ६.५ प्रतिशत‍ आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्य

कोरोनाका विरुद्ध भ्याक्सिन वितरण गर्ने भएकोले अवस्था सामान्य बन्दै गई आर्थिक वृद्धिदर ६.५ प्रतिशतले पुग्ने अनुमान गरिएको अर्थमन्त्री पौडेलले जानकारी बताए।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

सरकारले ल्यायो १६ खर्ब ४७ अर्बको बजेट 

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले १६ खर्ब ४७ अर्बको बजेट ल्याएको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

कर्मचारीको तलब मासिक दुई हजार वृद्धि

सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँ बढाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

अब पत्रकारको नि:शुल्क उपचार व्यवस्था गरिने

श्रमजिवी पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको बिमा र त्यसको ५० प्रतिशत सरकारले दिने जनाएको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

शिक्षामा पाँच वर्षयताकै बढी बजेट, शिक्षक दरबन्दी समायोजन गर्न २ अर्ब ६६ करोड

शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरिएको छ। अर्थमन्त्री विष्णु पाैडेलले शनिबार प्रस्तुत गरेको अनुमानित आयव्यय विवरणमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ विनियोजन गरिएको बजेट ५ वर्षयताकै...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

मेलम्चीलाई ३ अर्ब ५१ करोड बजेट

मेलम्चीको दास्रो चरणको काम अघि बढाउन सरकारले साढे ३ अर्ब बजेट विनियोजन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

तीन वर्ष भित्र दुई ठाउँमा पेट्रोलियम पाइपलाइन, उद्योग र आपूर्ति क्षेत्रमा १३ अर्ब विनियोजन

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रका लागि आगामी आर्थिक वर्षमा साढे १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

सहुलियतपूर्ण कर्जा थप दुई क्षेत्रलाई पनि 

सरकारले थप दुई वटा क्षेत्रमा सहुलियतपूर्ण ऋण दिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोडिने

सरकारले आगामी आर्थिक वर्षमा हुम्ला जिल्लाको सदरमुकामलाई पनि राष्ट्रिय सडक सञ्जालमा जोड्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै यस्तो लक्ष्य लिएको उल्लेख गरेका...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

फास्ट ट्र्याकलाई ८ अर्ब १५ करोड विनियोजन

सरकारले फास्ट ट्र्याकका लागि ८ अर्ब १५ करोड रुपैयाँ विनियोजना गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो उद्घोष गरेका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

प्रारम्भिक बालिविकासका शिक्षकको तलब १५ हजार पुग्यो 

सरकारले प्रारम्भिक बालिविकासका शिक्षकको न्यूनतम पारिश्रमिक १५ हजार कायम गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

स्वास्थ्य क्षेत्रमा यस्ता छन् प्राथमिकता

सरकारले स्वास्थ्य क्षेत्रमा १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ।  यो गत वर्षको भन्दा ३२ अर्ब बढी हो। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

चलचित्र उद्योगलाई निषेध आदेश अवधिको विद्युत डिमान्ड शुल्कमा छुट

सरकारले चलचित्र उद्योगलाई निषेध आदेश अवधिको विद्युत डिमान्ड शुल्कमा छुट दिने जनाएको छ। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

वि. सं. २०८८ सम्ममा पेट्रोलियम सवारी विस्थापन गर्ने सरकारको लक्ष्य

'विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिनेछ। विसं २०८८ सम्म पेट्रोलियमबाट सञ्चालन हुने सवारी साधनलाई विस्थापन गरिने कार्ययोजना बनाएर काम गरिनेछ,' उनले भने। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

जन्मँदै परीक्षणमा छ गणतन्त्र, टिक्ला त यो?

स्वतन्त्रता र उन्नत जीवनको परिकल्पनासँगै नेपाली जनमानसमा गणतन्त्रको बीजारोपण भएको हो तर यसको जन्म सरल, एकरेखीय र आन्तरिक कारणको परिणति मात्रै होइन। जगमा वैधानिकताको अभाव बोकेको यो व्यवस्थासँग जोडिएको आकांक्षाको...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

'मेड इन नेपाल' र 'मेक इन नेपाल' अभियानको अपनत्व सरकारले लिने

निजी क्षेत्र नेपाल उद्योग बाणिज्य महासं र नेपाल उद्योग परिसंघले अभियानका रुपमा चलाएका मेडइन नेपाल र मेकइन नेपाल अभियानको अपनत्व लिएको हो। 
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

कृषि क्षेत्रमा ४५ अर्ब विनियोजन, रासायनिक मलमा दिइने अनुदान बढाइयो

आगामी आर्थिक वर्षको कृषि क्षेत्रको उक्त बजेट चालु आर्थिक वर्ष २०७७/०७८ को तुलनामा करिब ८ अर्बले बढी हो। चालु आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेट ३७ अर्ब ४०...
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८

एक वर्षमा डेढ करोड बिरुवा रोपिने

चुरे तथा तराई क्षेत्रमा सरकारले एक लाख ५० हजार बिरुवा रोप्ने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १५, २०७८