मंगलबार, असोज १३, २०८३

कर्मचारीको तलब मासिक दुई हजार वृद्धि

सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँ बढाएको छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

काठमाडौं– सरकारले कर्मचारीको तलब दुई हजार रुपैयाँ बढाएको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा यस्तो व्यवस्था गरिएको छ।

सरकारले सबै तहका कर्मचारीको खाइपाइ आएको तलबमा दुई दुई हजार रुपैयाँ बढाएको हो। यस्तै कर्मचारीका लागि १० लाख रुपैयाँ सामूहिक बिमा र एक लाख रुपैयाँ व्यक्तिगत बिमाको व्यवस्था बजेटमा गरिएको अर्थमन्त्री पौडेलले बताए।

प्रकाशित: May 29, 2021| 12:43 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्