मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दाहालले भने, तराईलाई मरुभूमीकरण गर्ने जनविरोधी कार्य खारेज गरियोस् 

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमदल दाहालले असंवैधानिक सरकारले बजेटमार्फत तराईलाई मरुभूमीकरण गर्ने जनविरोधी कार्य गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

निर्वाचन आयोगद्वारा जसपाका दुवै पक्षको पत्र बदर

‘उहाँहरुले एक अर्कालाई कारबाही गरेको भन्ने निवेदन पेस गर्नु भएको थियो,’ उनले भने, ‘त्यही निवेदनका आधारमा वैधानिकता पुष्टि हुने ठहर नदेखिएकाले प्रक्रियागत रूपमा पुनः पेस गर्न भनिएको हो।’
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

एमालेका जनवर्गीय संगठनको आह्वान : विखण्डनको गतिविधिविरुद्ध सशक्त ढंगले लागौं

नेकपा एमालेका १६ वटा जनवर्गीय संगठनले पार्टीलाई कमजोर बनाएर विखण्डनको दलदलमा फसाउन चाहने गतिविधिहरुविरुद्ध सशक्त ढंगले लाग्न आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

काठमाडौं उपत्यकामा थप १४५६ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९ सय ६९ जना, भक्तपुरमा १८१ जना र ललितपुरमा ३०६  जना कोरोना संक्रमित भेटिएको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

संसारकै महंगो औषधि प्रयोग गरिएका बालक : एक डोजको मूल्य १८ करोड

५ महिनाका आर्थर मोर्गनलाई स्पाइनल मस्क्युलर एट्रोफी नामक रोग देखिएपछि एक सुईको १८ करोड रुपैयाँ खर्च गरेर उपचार गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

२४ घण्टामा ५ हजार ११६ जनामा संक्रमण पुष्टि, ७ हजार २१९ संक्रमणमुक्त

बुधबार पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै भएका छन्। पछिल्लो २४ घण्टामा ७ हजार २१९ संक्रमित कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

दुई दिन घटेपछि ५५ अंक बढ्यो नेप्से, ११ अर्ब ३५ करोडको कारोबार

बुधबार ११ अर्ब ३५ करोडभन्दा बढीको कारोबार भएको छ। कुल २१९ कम्पनीका २ करोड २६ लाख १३ हजार २६ कित्ता सेयर १ लाख १४ हजार २१६ पटक किनबेच भएका थिए। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

एमाले जोगाउन महासचिव पोखरेल र नेता भट्टराईबीच छलफल

नेकपा (एमाले)को एकता जोगाउन दोस्रो तहका नेताहरुले सक्रियता देखाइरहेका बेला आज बुधबार महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेता योगेश भट्टराईबीच छलफल भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

उपत्यकामा जेठ ३१ सम्म निषेध आदेश : यी क्षेत्र रातिमा सञ्चालन गर्न पाइने

यो अवधिमा यसअघिको जस्तै अधिकांश सेवा बन्द भए पनि केही खुकुलो पारिएको क्षेत्र रातिमा सञ्चालन गर्न पाइने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

बुधबार बिहान उद्योगमा सुरु भएको आगो नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार...
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

एमाले स्थायी कमिटी बैठक स्थगित, बिहीबार ४ बजे बस्ने

एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले आजको बैठक स्थगित भएको जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

पाकिस्तानले बनायो कोरोनाविरुद्धको खोप ‘पाकभ्याक’

पाकिस्तानले चीनको सहयोगमा कोरोनाविरुद्धको खोप तयार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

चुरे क्षेत्रको संरक्षण गर्न सरकार प्रतिबद्ध छ : अर्थ मन्त्रालय

'नेपाल सरकार चुरे क्षेत्रको संरक्षण र संवर्द्धन गर्न प्रतिबद्ध छ। चुरे क्षेत्रको दोहन हुन नदिन र वातावरण संरक्षणमा नकारात्मक प्रभाव पर्न नदिन सचेत रहेको छ,' मन्त्रालयका प्रवक्ता महेश आचार्यले जारी...
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

व्यापारी दुगडलाई पोस्न प्रधानमन्त्रीकै निर्देशनमा नुनमा नीतिगत भ्रष्टाचार!

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले बृहत्तर जनताको हितका लागि हुनुपर्ने कानुन निहीत स्वार्थका लागि गरिनु नीतिगत भ्रष्टाचार भएको बताए।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

काठमाडौंको नैकापमा पर्खाल भत्कँदा २ जनाको मृत्यु, २ घाइते

मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङ छन्।  महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र...
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन पर्सि

सुदूरपश्चिम प्रदेश सरकारले पर्सि (जेठ २१ गते) का लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

चुरे तहसनहस गर्ने निर्णयको प्रतिरोध गरौं : गगन थापा

अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खबरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौं नै।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

सुर्खेतको वीरेन्द्रनगरका वडा-वडामा कोरोना परीक्षण

नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

गिटीबालुवा निकासी गर्ने बजेटको व्यवस्था राष्ट्रघाती छ : जसपा

'व्यापार घाटा कम गर्ने बहानामा ढुंगा गिटी बालुवा निकासी गर्ने बजेटको व्यवस्था राष्ट्रघाती छ। यसले चुरे विनाश गर्ने, तराई/मधेशलाई मरुभूमीकरण गर्ने निश्चित छ,'  विज्ञप्तिमा भनिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

लामो मौनता तोड्दै कांग्रेस नेता आचार्यले यसो भने चुरे दोहनबारे

सरकारले आर्थिक वर्ष २०७८–०७९ को बजेटमार्फत ढुंगा, गिटी र बालुवा निकासी खोल्ने घोषणा गरेपछि यसले चुरे क्षेत्रमा फेरि विनासलिला मच्चिने हो कि भन्ने आशंका सरोकारवालाले गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८