मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहालले भने, तराईलाई मरुभूमीकरण गर्ने जनविरोधी कार्य खारेज गरियोस् 

दाहालले भने, तराईलाई मरुभूमीकरण गर्ने जनविरोधी कार्य खारेज गरियोस् 

माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमदल दाहालले असंवैधानिक सरकारले बजेटमार्फत तराईलाई मरुभूमीकरण गर्ने जनविरोधी कार्य गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमदल दाहालले असंवैधानिक सरकारले बजेटमार्फत तराईलाई मरुभूमीकरण गर्ने जनविरोधी कार्य गरेको भन्दै तत्काल खारेज गर्न  माग गरेका छन्।

उनले आगामी आर्थिक वर्षको बजेटमा नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर ब्यापार घाटा कम गर्ने विषय समावेश गरिएको भन्दै त्यसलाई फिर्ता गर्न माग गरेका हुन्।

दाहालले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्,  ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस्।’

प्रकाशित: Jun 02, 2021| 11:18 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।