‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाका निम्ति गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलन रक्षाका निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर...
बिहीबार करिब ७ घण्टा बैठक बसेको थियो। ओली पक्षसँग वार्ता गरेका नेताहरूलाई बैठकलाई ब्रिफिङ गरेका थिए। उनीहरूले ओली पक्षले आफूहरूलाई अल्मल्याउने नियतले मात्र वार्ता गरेको ब्रिफिङ गरेका थिए।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिंग कर्पोरेसन लिमिटेडले बिहीबार सूचना जारी गर्दै बजेटमार्फत गरिएको घोषणा कार्यान्वयनमा आउने जानकारी गराएका हुन्।
दूधपोखरी सेवा समाजले लमजुङको दूधपोखरी गाउँपालिकाका कोरोना भाइरस प्रभावितलाई एन्टिजेन टेस्ट किट्स, विविध औषधि, अक्सिमिटर, पीपीईका साथै अन्य स्वास्थ्य सामग्री सहयोग गरेको छ।
गाेपाललाई कोरोना भाइरसले ज्यान लिन्छ भन्ने डर पनि थियो। तर, काम नगरे खान नपाइने भएपछि डर हराएको छ। भन्छन्, ‘सरकार रोग आयो भन्दै काम बन्द गर्छ, अनि गरिब भोकै मरेको...
उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश राजनप्रसाद भट्टराईको संयुक्त इजलासले प्रदेश सरकार र विराटनगर महानगरपालिकाका नाममा यस्तो आदेश जारी गरेको हो।
‘विज्ञहरुको अध्ययनको आधारमा कहाँ झिक्न मिल्छ, त्यहाँ झिक्नु स्वाभाविक हो। झिक्नु पनि पर्छ,’ जलाधारविज्ञ मधुकर उपाध्याय भन्छन्, ‘तर शंका के हो भने सरकारले जेजसरी काम गर्छु गराउँछु भन्छ, त्यसरी काम...
ढुंगा लागेर गम्भीर घाइते भएका बमबहादुरको देउती नर्सिङ होम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय लेकबेशी र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले टोप बहादुरलाई नियन्त्रणमा लिएको...
भदौपछि महाधिवेशन गर्न संविधान संशोधन नै गर्नुको विकल्प छैन। तर, संविधान संशोधन कांग्रेसको बुँताबाट सम्भव छैन। सोही कारण भदौमै महाधिवेशन गर्नुपर्ने बाध्यात्मक परिस्थितिबाट कांग्रेस गुज्रिएको छ।
बैंक, बीमा, लघुवित्त, पूँजी बजार तथा अन्य वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको संगठन नेपाल वित्तीय संस्था कर्मचारी संघले खाइपाई आएका सुविधा कटौती हुने गरी सामाजिक सुरक्षा योजनामा सहभागी दबाब दिइएको भन्दै...