दर्शकले थिएटरभित्र छिरेपछि मञ्चमा कलाकारले जे गर्छ त्यो नै सत्य हुन्छ। त्यसैलाई स्वीकार्नुपर्छ, त्यो संशोधन हुँदैन। फिल्ममा जस्तो ‘रि–टेक’ दिन-लिन मिल्दैन।
न्यायालय र संविधान बचाउन अदालत तयार हुनुपर्ने उनको भनाइ थियो। ‘कुनै पनि खालको धम्कीबाट प्रभावित हुँदैन। पञ्चायत र राजाको शासनमा समेत नभएको काम अहिलेको कार्यपालिकाबाट हुर्मत लिने जुन काम भएको...
एमाले माधव नेपाल–झलनाथ खनाल समूहकी प्रभावशाली नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव छलछामपूर्ण भएको प्रतिक्रिया दिएकी छन्।
आइतबार प्रधानमन्त्री ओलीले विज्ञप्ति जारी गर्दै आफू जेठ ३, २०७५ मा फर्कन तयार रहेको तर त्यसका लागि सर्वोच्चमा नेपाल पक्षका तत्कालीन सांसदहरूले दर्ता गराएको रिट फिर्ता लिनुपर्ने सर्तसहितको प्रस्ताव अघि...
एमाले माधवकुमार नेपाल समूहका नेता योगेश भट्टराईले पार्टी एकताका लागि आइतबार साँझ केपी ओलीले गरेको प्रस्तावले पार्टीको शीर्ष नेतृत्वको बीचमा सार्थक संवाद हुने प्रतिक्रिया दिएका छन्।
‘उहाँको यो अपिलले जेठ २ मा उहाँ फर्किन खोजेकै होइन भन्ने प्रस्ट देखिन्छ। प्रस्तावमा भने पनि व्यावहारिक रुपमा फर्किन खोजेको होइन भन्ने अपिलका बुँदाले प्रस्ट गरेको छ।'
सत्तारुढ एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि नयाँ प्रस्ताव राखेका छन्। उनले आइतबार साँझ एमाले एकताका लागि भन्दै यस्तो प्रस्ताव आह्वान गरेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ को पार्टी संरचनामा फर्कन सहमत भएका छन्। यस्तै उनी वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतामाथि गरिएको कारबाही पनि फिर्ता लिन सहमत भएका छन्।
प्रधानसेनापति थापाको कार्यकालमा सफा हिमाल अभियान, सिपाहीसग प्रधानसेनापति सम्वाद, तीन महिने रोलकल, सैनिक आचार सप्ताह, राशन गुणस्तरमा सुधारजस्ता कार्यक्रम कार्यान्वयनमा ल्याइएको थियो।
प्रदेश सरकारले स्थानीय तहहरुलाई पठाउनुपर्ने सशर्त अनुदान उपलब्ध नगराउँदा १ अर्बभन्दा बढी बजेट फ्रिज हुने सम्भावना बढेको छ। प्रदेश सरकारभित्र चलिरहेको आन्तरिक किचलोकै कारण सशर्त अनुदान स्थानीय तहमा नपठाइएको हो।
राष्ट्रिय जनमोर्चाबाट निर्वाचित बागलुङ क्षेत्र नम्बर १ (क) का सांसद थापालाई पार्टीको निर्देशन नमानेको भन्दै पदमुक्त गरिएको विरुद्धमा परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै पुनर्बहाली गराउन भनेपछि सांसद थापाले...
खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीबीच खल्तीबाट भुक्तानी गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि यो सेवा कार्यान्वयनमा आएको हो।