मंगलबार, असोज १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुर्खेतमा लागुऔषधसहित एकजना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषध (ब्राउनसुगर) सहित एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

नेपाल-खनाल पक्ष भन्छ- ओलीको प्रस्ताव भ्रम सिर्जना गर्न मात्र ल्याइएको हो

'हामीले उठाएका विषयलाई पनि प्रष्ट रुपमा उल्लेख गरेका थियौं। यी कुनैपनि कुराहरुको सम्बोधन नगरी उहाँले जारी गरेको आह्वान साँच्चिकै एकताको पक्षमा नभई केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित देखिन्छ,' नेता...
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

प्रदेश २ मा महन्थ-राजेन्द्र पक्ष केन्द्रको निर्णयको पर्खाइमा 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका मन्त्री तथा राज्यमन्त्रीहरुलाई बर्खास्त गरेपछि सोमबार बसेको प्रदेशसभा बैठक महन्थ–राजेन्द्र पक्षका प्रदेशसभा सदस्यहरुले बैठक बहिष्कार गरे। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

ओलीको प्रस्तावमा अल्मल्याउने भाषा छ, आफू मनपरी गर्दै अरूलाई उपदेश दिनुको उपादेयता हुँदैन : नेपाल

'अहिले उहाँबाट भनिएको "रचनात्मक योगदान" सर्वप्रथम उहाँबाटै आरम्भ हुनु उपयुक्त हुनेछ। अन्यथा आफूले मनपरी गर्ने र अरुलाई उपदेश दिने कुराको कुनै उपादेयता रहँदैन,' नेता नेपालले जारी गरेको वक्तव्यमा उल्लेख छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

वामदेव फकाउन ओलीको सन्देश लिएर भैँसेपाटी पुगे महासेठ

उपप्रधानमन्त्री महासेठ वामदेव निवास पुगेको वामदेव निकट स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओलीले आइतबार आफू पार्टीलाई २०७५ जेठ ३ मा फर्काउन तयार भएको तर आफूविरुद्ध सर्वोच्चमा दायर भएको रिट निवेदन...
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

२५ लाखको चिठ्ठा परेको भन्दै सामाजिक सञ्जालमार्फत् ठगी, एक जना पक्राउ  

लट्री परेको भन्दै सिंहले लट्री पाउनका लागि केही रकम करबापत तिर्नुपर्ने भन्दै ठगी गरेका थिए। उनीमाथि २ लाख १० हजार रुपैयाँ ठगी गरेको आरोप छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

लुम्बिनीको नीति तथा कार्यक्रम भोलि, आर्थिक मामिलामन्त्री भन्छन्- अर्थतन्त्र उकास्ने बजेट आउँछ

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम मंगलबार (भोलि) प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

बेवारिसे मदिरा बरामद

 को ३२ प ९५२१ र को २० प ८७६१७ नम्बरका मोटरसाइकलमा लोड गरी राखिएको करिब ४ लाख ९० हजार ६ सय रुपैयाँ मूल्य बराबरका मदिरा आइतबार दिउँसो प्रहरीले बरामद गरेको...
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

आर्थिक अनियमितता गरेको आरोपमा डिएसपी खड्कालाई कारबाही

महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक खड्का कारबाहीमा परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

४९ किलो गाँजासहित ३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले उनीहरुलाई बारा गढीमाई नगरपालिका–२ इर्नवा चोकस्थित बरियापुरबाट तेलकुवातर्फ गइरहेको अवस्थामा पक्राउ गरेको हो। पासवान मोटरसाइकल चालक, रमेश अटो चालक र राजकुमार ठाकुर अटोमा सवार हुन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

नाकमा स्प्रे गर्ने कोरोना भ्याक्सिनबारे अध्ययन जारी छ : मोदी

उनले भ्याक्सिन बनाउनु ठूलो सफलता भएको भन्दै यो पूरै मानवताका लागि धेरै ठूलो उपलब्धि भएको उल्लेख गरेका थिए। बढी जोखिम भएका नागरिकलाई भ्याक्सिन अभियानमा प्राथमिकता दिइएको उनको भनाइ छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

भैरहवाका सडकमा बुद्धका मूर्ति राखिँदै

बुद्धको नगरीको रुपमा पहिचान झल्काउने गरी रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) क्षेत्रका मुख्य सडकमा बुद्धको मूर्ति राख्न थालिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

आर्थिक अभावले उत्तरप्रदेशमा एकै परिवारका ४ जनाले रोजे मृत्यु

भारतको उत्तर प्रदेशमा एकै घरका चार जना मृत अवस्थामा भेटिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

एसईई खारेजीका बारेमा मतभेद

शिक्षाविद्हरुबीच कक्षा माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्ने वा शिक्षा ऐन संशोधन गर्ने विषयमा मतभेद देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

हसनको विश्व कीर्तिमान : महामारीपछि पनि एथ्लेटिक्स कमजोर नभएको प्रमाण

कोभिड–१९ महामारीका कारण थलिएको विश्व खेलकुद भर्खरैमात्र लयमा फर्कन खोज्दैछ। नेपाल, इन्डियालगायत कतिपय मुलुक त अझैसम्म महामारीको चपेटाबाट बाहिर निस्कन सकेका छैनन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

१ हजार ४३४ संक्रमित आइसियूमा उपचाररत, ३९७ भेन्टिलेटरमा

आइसियू र भेन्टिलेटरमा उपचाररतमध्ये सबैभन्दा बढी संख्या बागमती प्रदेशमा छन्। बागमती प्रदेशमा ७७१ जना संक्रमित आइसियुमा उपचाररत छन् भने उनीहरुमध्ये  २६६ जनाको भेन्टिलेटरको सहायतमा उपचार भइरहेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

प्रदेश २ : विनियोजन विधेयक पेस, स्वास्थ्य र रोजगारीमा बजेट केन्द्रित हुने

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्यमा विशेष केन्द्रित रहने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर ई–कमर्स र फुड डेलिभरी गर्न दिनू : सर्वोच्च

सर्वोच्च अदालतले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर फुड डेलिभरी तथा इ–कमर्स व्यवसाय सञ्चालन गर्न दिन अन्तरिक आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

साढे ४ हजारमा कोरोना पुष्टि, झण्डै ७ हजार संक्रमणमुक्त, ९२ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा झण्डै साढे ४ हजार कोरोना संक्रमित थपिएका छन् भने झण्डै ७ हजार संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८

एसईई खारेज गर्न सरोकारवालाको जोड, खारेज गर्न ऐन नै संशोधन गर्नुपर्ने 

कक्षा १० को परीक्षा (एसईई)  खारेज गर्न सरोकारवालाले जोड दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ २४, २०७८