मंगलबार, भदौ ९, २०८३

सुर्खेतमा लागुऔषधसहित एकजना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषध (ब्राउनसुगर) सहित एकजना पक्राउ परेका छन्।
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरबाट लागुऔषध (ब्राउनसुगर) सहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरेन्द्रनगर–५ चिसापानीका २० वर्षीय अर्जुन सुनार छन्। गाउँमै शंकास्पद अवस्था हिँडिरहेको अवस्थामा प्रहरीले सोमबार साँझ उनलाई पक्राउ गरेको हो।

उनको साथबाट ११० मिली ग्राम लागुऔषध (ब्राउनसुगर) सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानरकारी दिए।

प्रकाशित: Jun 07, 2021| 14:47 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।