मंगलबार, भदौ ९, २०८३

बेवारिसे मदिरा बरामद

 को ३२ प ९५२१ र को २० प ८७६१७ नम्बरका मोटरसाइकलमा लोड गरी राखिएको करिब ४ लाख ९० हजार ६ सय रुपैयाँ मूल्य बराबरका मदिरा आइतबार दिउँसो प्रहरीले बरामद गरेको हो। 
 |  सोमबार, जेठ २४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २४, २०७८

मोरङ- जिल्लाको जहदा गाउँपालिका-१ बुधनगरस्थित सडक नजिकको खाली जग्गामा बेवारिसे अवस्थामा रहेका विभिन्न ब्रान्डका मदिरा प्रहरीले बरामद गरेको छ। 

को ३२ प ९५२१ र को २० प ८७६१७ नम्बरका मोटरसाइकलमा लोड गरी राखिएको करिब ४ लाख ९० हजार ६ सय रुपैयाँ मूल्य बराबरका मदिरा आइतबार दिउँसो प्रहरीले बरामद गरेको हो। 

बरामद मदिरा आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। 

प्रकाशित: Jun 07, 2021| 13:19 सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।