कांग्रेसले भदौमा महाधिवेशनको मिति तोकेपनि कोरोना संक्रमणको कारण देखाएर महाधिवशेन धकेल्ने योजनामा रहेको आरोप कांग्रेसकै रामचन्द्र पौडेल पक्षले लगाउँदै आएको छ।
पछिल्लो २४ घण्टामा ९ हजार ५९८ पीसीआर र ५ हजार ५८४ जनाको एन्टीजेन परीक्षण गरिएको छ। पीसीआरमा २ हजार ७०९ जनाको र १ हजार ४१ जनाको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण...
‘हाम्रो लागि समय फर्किएर आएको छ,’ पत्रकार सम्मेलनमा मान्सिनीले भने, ‘समर्थकलाई सन्तोष दिन हामी जुलाईसम्म खेलमा सक्रिय रहनेछौं। जहाँ टिम महादेशीय प्रतियोगितको फाइनल पुग्नेछन्।’
मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखले नीति कार्यक्रम प्रस्तुत गर्ने विशेष समारोहमा प्रतिपक्ष अनुपस्थित भएको भन्दै सत्तापक्षसँग बहुमत भएको सिद्ध गरेको दाबी गरेका थिए।
गाउँपालिका–१ स्थित काबेली जलविद्युत आयोजनामा काम गरिरहेका गुल्मी जिल्ला सत्यावति गाउँपालिका–२ का २८ वर्षीय मोहन राहहदी मगरको फलामको पाइप लागेर मृत्यु भएको हो।
मुखियापट्टी मुसहरनिया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर पाँच जना बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।
मुख्यमन्त्रीमा नियुक्त भएपछि गण्डकी प्रदेशलाई समृद्धिको यात्रामा लैजान योजना अघि सार्दा विपक्षी दलको समेत प्रशंसा पाएका पृथ्वी सुब्बा गुरुङ अहिले केपी शर्मा ओलीको अन्ध समर्थक बनेकै कारण प्रदेशको अभिभावक बन्ने...