बुधबार, असोज १४, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, असोज १४, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अधिकारीको निर्देशन
गृहमन्त्री खगराज अधिकारीले शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८
भारतले जथाभाबी सडक बनाउँदा नेपालतर्फको बाटो अवरुद्ध, काम रोक्न भारतलाई पत्राचार
जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली भू-भागलाई असर पर्ने गरी गरिएको सडक निर्माण रोक्न भारतलाई पत्राचार गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८
विवादित अभिव्यक्ति दिएका वैद्यले मागे माफी
नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले माफी मागेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम ल्याउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८
भेन्टिलेटरबाटै छोरीको नामकरण, आमाले न छुन पाइन् न देख्न
वैशाखमा उनको जिन्दगी बेरंगी बन्यो। दैवले दीपाको मुटुकाे टुक्रा चुँड्यो। छोरी सुम्सुम्याउनु त परको कुरा देख्नसम्म पाइनन् उनले। कस्ती थिइन् मेरी छोरी? अहिले पतिलाई घरीघरी सोध्छिन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८
एमालेले भन्यो– प्रधानमन्त्रीको हत्या गर्न दिइएको धम्की निन्दनीय
नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८
पोखरीमा डुबेर मृत्यु भएका बालिकाका परिवारलाई एक लाखका दरले राहत दिइने
पोखरीमा डुबेर मृत्यु भएका बालिकाका परिवारलाई प्रदेश २ सरकारले एक लाख रूपैयाँका दरले राहत रकम उपलब्ध गराउने घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८
कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, महाधिवेशनबारे छलफल हुने
कांग्रेस सभापति शेरबहादुर देउवाको आह्वानमा नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८
सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूह र स्थानीयवासीबीच झडप, दर्जनभन्दा बढी घाइते
निषेध आदेशमा रातिको समयमा गाउँमा आएको भन्दै स्थानीयले विरोध गरेपछि झडप भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८
विवादित अभिव्यक्ति दिने प्रदेश सांसद वैद्यले आत्मालोचना गर्ने
नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यले आज आफ्नो विवादित अभिव्यक्ति फिर्ता लिँदैछन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८
कोरोना संक्रमित बढेपछि जुम्लाको मिचागाउँ सिल
जुम्लाको चन्दननाथ नगरपालिका–७, खलंगा बजारसँग जोडिएको मिचागाउँमा कोरोना संक्रमित बढेपछि सिल गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८
आजको मौसम : केही ठाउँमा भारी वर्षा हुने
देशका केही भूभागमा अहिले वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८
मध्यपश्चिम विश्वविद्यालय: २५ पदका लागि ३६२ आवेदन
मध्यपश्चिम विश्वविद्यालयमा २५ पदका लागि ३६२ वटा आवेदन परेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८
प्रदेश १ सरकारलाई वर्ल्ड भिजनले दियो ३४ लाख ८१ हजारको स्वास्थ्य सामग्री
प्रदेश १ सरकारलाई वर्ल्ड भिजन इन्टरनेसनलले ३४ लाख ८१ हजार बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८
पर्सामा कोरोना संक्रमण घट्दै गएपछि निजी अस्पतालमा ओपीडी सेवा सुरु हुँदै
पर्सामा कोरोना संक्रमण कम हुँदै गएपछि निजी स्वास्थ्य संस्थाहरूले ओपीडी सेवा सुरु गर्न लागेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८
नरोत्तम वैद्यलाई कांग्रेसको निर्देशन : शब्द फिर्ता लिई आत्मालोचना गर्नुस्
नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेश सभा बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८
कथामा मधेसका भुइँमान्छेका दुःख
मधेसभित्र अभावको जनजीवन बाँचिरहेका दलित, श्रमिक र सीमान्तकृत समुदाय उनका कथाको मूल विषय बन्छन्। साहुबाट प्रताडित मजदुर र गरिबको कथा हाल्छन् उनी।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८
युरो कपको उद्घाटन खेलमा इटलीले टर्कीलाई तीन गोलले हरायो
जितसँगै समूह ‘ए’मा इटालीले दोस्रो खेल स्वीटजरल्यान्डसँग खेल्नेछ भने टर्कीले बुधबार वेल्ससँग खेल्ने छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८
युरोकप : पहिलो 'हाफ'मा इटली र टर्की दुवैले गोल गरेनन्
खेलको मध्यान्तरसम्म दुबै टिमले गोल गर्न सकेका छैनन्। खेलमा इटलीले टर्कीलाई दबाबमा राखे पनि गोल हुन भने सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८
अष्ट्रेलियासँग नेपाल पराजित
कुवेतको जबेर अल अहमद रंगशालामा पहिलो मिनेटबाटै दबाबको सामना गरेको नेपालले अष्ट्रेलियासँग ०–३ गोलको हार बेहोरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ २८, २०७८
4662
4663
4664
4665