बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

युरो कपमा बेल्जियमको जित

युरोपेली देशहरूको महादेशीय फुटबल प्रतियोगिता युरो कपको शनिबार राति सम्पन्न खेलमा बेल्जियमले जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

एरिक्सन घाइते भएपछि दुखी बनेको डेनमार्क फिनल्याण्डसँग पराजित

खेलको ७० प्रतिशत समय बलमा पकड बनाए पनि डेनमार्कले घरेलु समर्थकमाझ जित निकाल्न सकेन।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

विश्वभरका फुटबलप्रेमीको ध्यान एरिक्सनमा, उनी खतरामुक्त

खेलको ४२ औं मिनेटमा मैदानको टचलाइन छेउमा एक्लै हिँडिरहेका थिए क्रिस्टियन एरिक्सन। उनी आफूमा सन्तुलन गुमाउँदै त्यही बेहोस भए। त्यसपछि उनका टिममेटले उनलाई घेरिहाले।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

क्रिस्टियन एरिक्सन मैदानमै लडेपछि डेनमार्क र फिनल्यान्डको खेल रोकियो

खेलको ४२ औं मिनेटमा मैदानको टचलाइन छेउमा एक्लै हिँडिरहेका थिए क्रिस्टियन एरिक्सन। उनी आफूमा सन्तुलन गुमाउँदै त्यही बेहोस भए।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

गण्डकीका मुख्यमन्त्रीको पहिलो निर्णय- स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशका महिलाहरुको स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार गर्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

युरो कप : बराबरीमा रोकिए वेल्स र स्विट्जरल्यान्ड

युरोपको महादेशीय फुटबल प्रतियोगिता युरो कपअन्तर्गत नेपाली समयअनुसार शनिबार साँझ सम्पन्न खेलमा वेल्स र स्विजरल्यान्डले १–१  गोलको बराबरी खेलेका छन्।  
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

यार्सागुम्वा खोज्ने चटारो [३ तस्बिर]

ओषधीय गुण हुने यार्सागुम्बा संकलन गर्न गाह्रो भएपनि यसको बिक्रीमूल्य उच्च हुने भएकाले कर्णालीबासीहरू चिसोलगायतका अनेक कष्ट खेपेर पनि यार्सागुम्वा संकलन गर्न जाने गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

पञ्चायतले शिक्षण पेसा खोसेका नेपालीलाई ओली कदमले बनायो मुख्यमन्त्री

यसअघि चार वटा प्रदेशमा एमाले, दुई वटामा माओवादी र एउटा प्रदेशमा जनता समाजवादी पार्टीले सरकारको नेतृत्व गरिरहेका थिए। तर, गण्डकीमा एमाले नेतृत्वको सरकार ढालेर कांग्रेस सत्ताको नेतृत्वमा पुगेको छ।  
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

गण्डकीका मुख्यमन्त्री नेपाली र ४ मन्त्रीले लिए सपथ

संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएका मुख्यमन्त्री नेपालीसँगै गठबन्धनका अन्य चार जनाले पनि विना विभागीय मन्त्रीका रुपमा सपथ ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

प्रदेश २ का सांसदको चेतावनी, ‘बच्चालाई कोरोना लागे मन्त्रीलाई लखेटी-लखेटी कुट्ने हो’

प्रदेश २ को नीति तथा कार्यक्रममाथि जारी छलफलमा प्रदेशसभा सदस्यहरु प्रदेश सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

युरो कप : पहिलो हाफमा वेल्स र स्विट्जरल्यान्डको बराबरी

खेलको ७२ प्रतिशत समय बलमा पकड बनाउँदै वेल्सलाई दबाबमा राख्न सफल भए पनि स्विट्जरल्यानडले गोल भने गर्न सकेन। यता वेल्सले स्विट्जरल्यान्डको पोस्टतर्फ दुई प्रहार गरेको भएपनि गोलमा परिणत गर्न सकेन।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

आइतबार स्वदेश फर्कँदै नेपाली फुटबल टिम

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिम गत जेठ ११ गते मंगलबार इराक प्रस्थान गरेको थियो। विश्वकप छनोटको तयारीका लागि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपालले ६–२ गोलको पराजय बेहोरेको थियो।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

युरो कप : तीन सहरमा हुँदैछन् शनिबारका तीन खेल

शनिबारको पहिलो खेलमा वेल्स र स्वीट्जरल्यान्ड भिड्दैछ। वेल्स र स्विजरल्यान्डको खेल अजरबैजानको बाकूमा हुँदैछ। प्रतियोगिताको आयोजकमध्ये एक अजरबैजान भए पनि युरो कपको छनौटमा परेको थिएन। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

लुम्बिनी प्रदेशसभा : नीति तथा कार्यक्रममाथि सांसदबीच आरोप प्रत्यारोप

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुबीच आरोप-प्रत्यारोप चलेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

पृथ्वीसुब्बाले अर्कैको मोबाइलबाट फोन गरी मुख्यमन्त्री नेपालीलाई दिए बधाई [भिडियोसहित]

'लल ल मुख्यमन्त्री हुनु भएकोमा बधाइ छ है, मेरो तर्फबाट र मेरो पार्टीको तर्फबाट। एकदम धेरै शुभकामना छ तपाईंको सफल कार्यकालका लागि,' गुरुङले मुख्यमन्त्री पोखरेललाई भनेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

गण्डकीका नवनियुक्त मुख्यमन्त्रीलाई निवर्तमानको टेलिफोन बधाई

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोन गरेर बुधाई दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

कोभिड खोपका लागि बेलायत सरकारलाई पत्र पठाइने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले  कोभिड –१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिएका छन् । 
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

गण्डकी प्रदेश : केहीबेरमा शपथ, मनाङेसहित ४ सदस्यीय मन्त्रिपरिषद् बन्दै

गण्डकी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री कृष्ण पोखरेलले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली का‌ग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। असार तीन गते बिहीबारका लागि बैठक बोलाइएको हो। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८

तीन मन्त्रीसहित आजै साँझ शपथ लिँदै गण्डकीका मुख्यमन्त्री

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज साँझ शपथ लिने भएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, जेठ २९, २०७८