बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जसपाका दुवै पक्षको कारबाही मान्य नहुने आयोगको निर्णय, ठाकुर र यादव अध्यक्ष कायमै

राजनीतिक दल सम्बन्धी ऐन,२०७३ को दफा ५१ को व्यवस्थामा 'पदाधिकारीको हेरफेर' भन्ने शब्दावली रहेको तर 'पदाधिकारीको निष्कासन'सम्मको अर्थभाव रुपमा प्रकट नगर्ने आयोगको ठहर छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

कैलालीमा डाँका-चोरी मुद्दामा फरार १० वर्षपछि पक्राउ

कैलालीमा डाँका-चोरी मुद्दामा फरार १० वर्षपछि पक्राउ परेका छन्। जिल्लाको धनगढी उप-महानगरपालिका-२ का ५० वर्षीय गोविन्दराज अवस्थीलाई पक्राउ गरिएको हो।  
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

प्रदेश १ सरकारलाई ६२ लाखका स्वास्थ्य सामग्री हस्तान्तरण

युएनडीपीका तर्फबाट ६० वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ। ६० मध्ये १० लिटर क्षमताका ३० वटा र ५ लिटर क्षमताका ३० वटा कन्सन्ट्रेटर रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख...
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

जी–सेभेनलाई चीनको चेतावनी– सीमित देशले विश्वलाई शासन गर्न सक्दैनन्

चीनले ग्रुप अफ सेभेन (जी–७) लाई चेतावनी दिँदैै सीमित मुलुकले विश्वमाथि शासन गर्न नसक्ने बताएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

एमाले एक भएपछि प्रदेश १ को नीति तथा कार्यक्रम पारित

प्रदेश १ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

संसद् विघटनपछि मन्त्री बनेकालाई काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा पूरक रिट दर्ता

पहिलो पटक मन्त्रिपरिषद् विस्तार भएको रिटमा सर्वोच्च अदालतले विपक्षीहरूलाई झिकाउने आदेश गरिसकेको अवस्था पुनः मन्त्रिपरिषद् विस्तार गरिएपछि पूरक रिट निवेदन दर्ता गरेको त्रिपाठीले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको रिटमा सर्वोच्चले छलफलका लागि दुवै पक्षलाई बोलायो

सुदूरपश्चिम प्रदेश सरकारले संविधानमा भएको व्यवस्थाभन्दा बढी मन्त्री बनाएको भन्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेशबारे दुवै पक्षसँग छलफलपछि मात्रै निर्णय गर्ने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

कर्णालीमा एमबीबीएस सञ्चालन गर्न स्वीकृति, यस वर्षका लागि २५ सिट निर्धारण

'कोभिड–१९ का कारण निर्णय प्रक्रियामा ढिलो भएपनि यही शैक्षिक सत्रमा एमबीबीएस कार्यक्रम सञ्चालन हुन्छ,' उनले भने, 'हाललाई एमबीबीएसका लागि प्रतिष्ठानलाई करीब २५ सिट दिने गरी निर्णय भएको छ।' 
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

पोर्चुगिज स्टार क्यान्सेलोले युरोकप गुमाउने 

म्यानचेस्टर सिटीका स्टार जाओ क्यानसेलोले युरोकप २०२० गुमाउने भएका छन्। पोर्चुगलका फुलब्याक क्यानसेलो कोभिड संक्रमित भएपछि उनी पोर्चुगलको टिमबाट बाहिरिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

निषेध आदेश एक साता थप्दै काठमाडौंका सीडीओले जारी गरे यस्तो आदेश

काठमाडौं उपत्यकामा जारी निषेध आदेश थप एक हप्ता लम्बिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

कर्णालीका मन्त्री थापाविरुद्धको मुद्दामा तत्कालीन फैसला झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री अम्मरबहादुर थापाविरुद्धको मुद्दामा दैलेख जिल्ला अदालत, तत्कालीन पुनरावेदन अदालत सुर्खेत र सर्वोच्च अदालतबाट यसअघि भएको फैसलाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

प्रम ओलीले बीएन्डसीलाई सम्बन्धनको दबाब दिएपछि आयोग उपाध्यक्ष गिरीको सुरक्षा माग

बृहत् नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले प्रधानमन्त्री केपी ओलीले बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयका लागि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीलाई दबाब दिएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

प्रनेश गौतमको मुद्दामा अदालतले भन्यो- फिल्म समीक्षाले कसैको चरित्र हत्या गर्दैन

हिरासतमा रहँदा भोगेको मानसिक यातनाका कारण प्रनेश कमेडी नै नगर्ने अवस्थामा पुगिसकेका थिए।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

आज २४ सयमा कोरोना पुष्टि, ४ हजार संक्रमणमुक्त, ४६ को मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने झण्डै ४ हजार संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

निषेध आदेश १ हप्ता थप, अत्यावश्यकबाहेकका क्षेत्र केही खुकुलो

काठमाडौं उपत्यकामा निषेध आदेश थप एक हप्ता लम्बिने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

कर्णाली प्रदेशमा प्रत्येक सांसदलाई २५ करोड बजेट दिन एमालेको माग

यसरी एउटा सांसदलाई २५ करोड बजेट दिँदा २४ प्रदेशसभा निर्वाचन रहेको कर्णाली प्रदेशसभामा सांसदहरुका लागि मात्रै ६ अर्ब बजेट विनियोजन गर्नुपर्ने देखिन्छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

यी हुन्, एरिक्सनको जीवन बचाउन सहयोग गर्ने 'नायक'

'खेलमा क्रिस्टियन एरिक्सनको टिम डेनमार्क हार्‍यो। तर, एरिक्सनको जीवनले जित्यो,' डेनिस अखबारहरूले भनेका छन्। युरो कप अन्तर्गतको शनिबार कोपनहेगन भएको खेलमा दुःखद् घटनापछि अन्ततः सबैलाई राहत मिल्यो। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

बौद्धमा भेटिएको शव महिलाको भएको पुष्टि

पाँच दिनअघि काठमाडौंको बौद्धस्थित नयाँवस्ती टाउन प्लानिङमा भेटिएको शवको अवशेष महिलाको रहेको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

नेप्से परिसूचक र कारोबार रकम दुवैमा रेकर्ड

नेप्से परिसूचक र सेयर कारोबार रकम दुवैमा आज आइतबार रेकर्ड कायम भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८

प्रहरीमाथि ढुंगा प्रहार गर्ने तीनजना पक्राउ

प्रहरीमाथि ढुङ्गामुडा गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–९ धारापानीका सुशीला थापासहित छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ३०, २०७८