बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निजी स्कुलमा मनलाग्दी शुल्क, मापदण्ड तोक्न सधैं विलम्ब

कतिपय निजी शिक्षण संस्था सञ्चालकको राजनीतिक तहमा माथिसम्म पहुँच छ। केही जनप्रतिनिधि पनि निजी शिक्षण संस्था सञ्चालक नै छन्। सोही कारण समयमै शुल्कको मापदण्ड तोकिने गरेको छैन।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

जर्मनी बन्न सक्छ 'डार्क हर्स' 

यसअघिका खेलमा देखिएको लय हेर्दा जर्मनी युरोकपमा सट्टेबाजहरुका लागि अनुकूल टोली होइन। तर, खेलाडीहरुलाई हेर्ने हो भने आशा गर्ने ठाउँ छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

काठमाडौंवासीलाई फेरि पानीको समस्या

काठमाडौंवासीलाई फेरि पानीको समस्या हुने भएको छ। गत चैत १५ देखि काठमाडौंमा आएको मेलम्चीको पानी २ महिना नआउने भएपछि काठमाडौंपासीले फेरि पानीको समस्या झेल्नु पर्ने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

युरोकप जित्न इंग्ल्यान्ड तयार देखियो : माउरिन्हो 

जोसे माउरिन्होले युरोकप २०२० को उपाधि जित्न इंग्ल्यान्ड तयार देखिएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

बजारमा नयनराज पाण्डेको ‘जियरा’ 

असार १ देखि भने पूरै दिन नभए पनि बिहान ११ बजेसम्म पुस्तक पसल पनि सञ्चालन गर्न दिने सरकारको निर्णय गरेको भन्दै पुस्तक बजारमा पठाउन लागिएको हो। कुनै सार्वजनिक कार्यक्रम नगरी...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

युरोकपमा आज कुन-कुन टिम भिड्दैछन?

काठमाडौं- जारी युरोकप २०२० मा आज (सोमबार) तीन खेल हुँदैछन्। तीन खेल युरोपका विभिन्न तीन चर्चित सहरमा हुँदैछन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

मोरङमा निषेध आदेश असार ७ सम्म लम्बियो

कोरोना संक्रमण नियन्त्रणका लागि मोरङमा जारी निषेध आदेश असार ७ गतेसम्म लम्व्याइएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा मारेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

केही खुकुलो पार्दै कैलालीमा जारी निषेध आदेश निरन्तर

केही खुकुलो पार्दै कैलालीमा जारी निषेध आदेश एक साताका लागि निरन्तरता दिइएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

हलो जोतेर सामाजिक क्रान्तिमा लागेकी मधुमायाको काँधमा मन्त्रालयको जिम्मेवारी

निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग चुनाव लडेकी उनले नौ हजारभन्दा बढी मत ल्याएकी थिइन्। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सूचीमा रहे पनि उनी सभासदमा छानिइनन्। यसपटक प्रदेश सभातर्फ माओवादीको खस...
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

नेपाललाई तत्काल खोप सहयोग गर्न विश्व समुदायसँग एमनेस्टीको अपिल

‘चीन र संयुक्त राज्य अमेरिकाले नेपाललाई खोप दिने वाचा गरेका भए पनि यो मात्रै पर्याप्त हुन्न। अन्तर्राष्ट्रिय समुदाय एकसाथ अगाडि आउनुपर्छ।’
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

अस्पतालको बेडबाट एरिक्सनले भने– सबैलाई धन्यवाद, म कदापि हार मान्दिनँ 

फिनल्यान्ड विरुद्धको खेलमा कार्डियाक अरेस्टका कारण मैदानमै ढलेका क्रिस्टियन एरिक्सनले पहिलो सार्वजनिक विज्ञप्ति जारी गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

अन्तर्राष्ट्रियस्तरको अन्तरिक्ष ओलम्पियाडमा भाग लिन नेपालमा आठौं ओलम्पियाड हुँदै

नेपालमा अन्तरिक्ष विज्ञानसम्बन्धी काम गरिरहेको संस्था नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले आउँदो जुन २६ मा आठौं एस्ट्रोनोमी ओलम्पियाड गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

सुदूरपश्चिम प्रदेशले ३० अर्बको बजेट ल्याउँदै

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

मौद्रिक नीतिका लागि पूर्वका उद्योगीले दिए ११ बुँदे सुझाव 

पूर्वका उद्योगी–व्यवसायीहरुको छाता संगठन उद्योग संगठन मोरङले आगामी आर्थिक वर्षको लागि युएस डलर टिआर कर्जाको भुक्तानी अवधि बढाउनुपर्ने, कर्जा नवीकरण गर्नुपर्ने, पुनर्कर्जालाई निरन्तरता दिनुपर्नेलगायत ११ बुँदे सुझाव पेश गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

एक वर्षमा पनि खुल्न नसकेको सुशान्त मृत्यु प्रकरणको गुत्थी

मुम्बई प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा सुशान्तले आत्महत्या गरेको बताएकोे थियो। सीआईबीले भने अहिलेसम्म आफ्नो अनुसन्धानको नतिजा बाहिर ल्याएको छैन।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

सर्पले डस्दा कञ्चनपुरमा एक जनाको मृत्यु

कञ्चनपुरमा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

कांग्रेसका थप ३३ जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक  

नेपाली कांग्रेसले थप ३३ जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

कर्णाली: ३३ अर्बको बजेट आउने आकलन

कर्णाली प्रदेश सरकारले ३३ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८

पेलेको रेकर्डसँग नेयमारको बराबरी

विश्व फुटबलका लिजेन्ड पेलेको रेकर्डसँग ब्राजिलका सुपरस्टार नेयमारले बराबरी गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ ३१, २०७८