शैक्षिक प्रमाणपत्र धितो राखी कर्जा लिन पाइने कार्यक्रम कार्यान्वयन भएको पनि तीन वर्ष पूरा भएको छ। तीन वर्षमा जम्मा १४२ जनाले मात्र यो शीर्षकको कर्जा लगेको छन्।
जनता समाजवादी पार्टी (जसपा) भित्रको किचलोका कारण प्रदेश २ सरकारको भविश्य नै धरापमा पर्ने सम्भावना देखेर मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय संख्या बढाएर नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराए।
कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेको हत्या आफ्नै श्रीमतीको योजनामा भएको खुलेको छ। हतियार बिक्री गर्ने गिरोहसँग मिलेर उनकै श्रीमतीले पाण्डेको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो।
गाउँपालिका प्रमुख युवराज कुँवरले कुकुरहरुमा विषेश पहिचान भएको स्वर र सुरक्षाका दृष्टिले समेत अब्बल रहेको कुकुर यस गाउँपालिकाको उपल्लो भेकहरुमा पाइने भएकाले यसको उत्पादन र बिक्री गर्ने लक्ष्य लिइएको छ।
अख्तियारले स्टिङ अप्रेसन गरेका ५ सयभन्दा बढी मुद्दा सर्वोच्च र विशेष अदालतमा विचाराधीन छन्। फैसलाको पूर्णपाठ आएपछि यी मुद्दाको नियमित न्यायिक प्रक्रिया पनि अघि बढ्ने भएको छ।
खुर्सानीको धुलो, बिस्कुट, पिठो, बिभिन्न खाद्य एवं पेय पदार्थ, ल्याक्टोजेन दुध, वेसन, हाइजेनिक मःमः, पिठो, चाउचाउ, पापड ३२ किलो ८०० ग्राम जफत गरी नष्ट गरिएको समितिका संयोजक गोराले जानकारी दिए।
जर्मनीका डिफेन्डर एन्टोनियो रुडिगरले फ्रान्सविरुद्ध राम्रो फुटबल खेल्ने प्रयास नगर्ने बताएका छन्। फ्रान्सका फवार्डविरुद्ध जर्मनीका डिफेन्डरले थोरै ‘डर्टी फुटबल’ खेल्ने उनले बताएका छन्।
यसअघि राष्ट्र बैंकले वाणिज्य बैंकहरुले काठमाडौंमा बढीमा ३, ललितपुरमा २ र भक्तपुरमा १ शाखाबाट मात्र सेवा प्रवाह गर्न निर्देशन दिएको थियो। यस्तै विकास बैंकहरुले ५ र फाइनान्सले ३ शाखा खोल्न...
नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको...