बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मेलम्ची बाढीमा मृतक ६ जनाको पहिचान, १० जना अझै बेपत्ता

सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा परी मृत्यु भएका सातमध्ये ६ जनाको पहिचान भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

झलनाथ खनालको हस्ताक्षर दुरुपयोग गरी वक्तव्य जारी भयो : जगन्नाथ खतिवडा

बुधबार दिउँसो उपचारका लागि भारतको नयाँदिल्ली जानुअघि खनालको हस्ताक्षर भएको विज्ञप्ति सार्वजनिक भएको थियो। विज्ञप्तिमा पार्टी एकता जोगाउन एकजुट हुनुपर्छ भन्ने उल्लेख थियो। 
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

बाढीबाट सबैभन्दा बढी प्रभावित हुने प्रदेश २ मा कस्तो छ तयारी?

नेपालमा सबैभन्दा बढी वर्षाका कारण हुने बाढीबाट प्रत्येक वर्ष प्रदेश २ प्रभावित हुँदै आइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

बजेटमा दलित समुदायमाथि विभेद गरिएको प्रदेश १ का सांसदको गुनासो

प्रदेश १ सरकारले मंगलबार प्रस्तुत गरेको बजेटमा दलित समुदायमाथि विभेद भएको सरोकारवालाले बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

विपद् प्रतिकार्यका लागि कर्णाली सरकारले छुट्ट्यायो १० करोड बजेट

कर्णाली प्रदेश सरकारले बाढी र पहिरो जस्ता विपद्सँग जुध्नका लागि १० करोड बजेट छुट्याउने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

बीपी प्रतिष्ठानमा भ्रष्टाचार : अख्तियारले माग्यो खरिद प्रक्रियाका सबै काजगात

आयोगको इटहरी कार्यालय प्रमुख नारायणप्रसाद रिसालले प्रतिष्ठानको उजुरीबारे अनुसन्धान गर्न खरिदसम्बन्धी सबै कागजपत्र मागिएको जानकारी दिए। 
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

कर्णाली : विपद् प्रतिकार्यका काममा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन

'मनसुनको सुरूवातसंगै विपदका घटनाहरू घटन थालेकोले विपद् प्रतिकार्यको काममा केन्द्रित हुनुहोस्,' मुख्यमन्त्री शाहीले निर्देशन गरे, 'विपद् जोखिम क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाइ सचेत गर्न तथा सुरक्षित ठाउँको व्यवस्था मिलाउने काममा समेत...
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

असार २५ भित्र कर चुक्ता नगरे जरिवाना

सर्वोच्च अदालतले बन्दाबन्दीका बेला पनि कर उठाउन र जरिवाना समेतको व्यवस्था गर्न कुनै बाधा नपर्ने आदेश गरिदिएपछि विभागले यस्तो सूचना जारी गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

उद्धार र राहतका लागि अनेरास्ववियूको टोली सिन्धुपाल्चोक प्रस्थान

सिन्धुपाल्चोकको मेलम्चीमा बाढी र पहिरो पीडितहरूको उद्धार र राहतका लागि अनेरास्ववियुको केन्द्रीय टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

प्रदेश बजेट : राजस्वको नयाँ स्रोत खोज्नुको साटो संघीय सरकारमै निर्भर

सात वटै प्रदेशले आगामी आर्थिक वर्षमा ४८ अर्ब ७४ करोड ८० लाख ६० हजार रुपैयाँ मात्रै आन्तरिक स्रोतबाट जुटाउने भएका छन्। सात वटै प्रदेशको कुल बजेटको तुलनामा आन्तरिक आम्दानी १८.६१...
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

मेलम्ची पुगेर पशुपतिशमशेरले भने– सकेको सहयोग गर्छु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर राणाले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडित जनतालाई तत्काल उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

९६ किलो गाँजा र गाडीसहित ५ जना पक्राउ

मकवानपुरमा प्रहरीले ९६ किलो लागुऔषध गाँजा र कन्टेनर गाडीसहित पाँचजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

आज २ हजार ८ सयमा कोरोना पुष्टि, ३ हजार संक्रमणमुक्त, ५२ को मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

जर्मनीका प्रशिक्षकले दोहोर्‍याए फोहोरी व्यवहार : फेरि सुँघे औंला 

जर्मनीका प्रशिक्षक जोचिम लोले आफ्नो पुरानो फोहोरी व्यवहार पुनः दोहोर्‍याएका छन्। युरोकपमा फ्रान्सविरुद्धको पहिलो खेलमा उनी औंला सुँघिरहेको अवस्थामा क्यामेरामा कैद भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

निजीमा काम गर्न नपाउने कार्यविधि लागू हुँदा यसकारण रुष्ट छन् सरकारी चिकित्सक

सरकारले यही असार १ गतेदेखि ‘एक चिकित्सक–स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम लागू गरेको छ। सुरुमा मुलुकभरका १० वटा अस्पतालमा यो कार्यक्रम लागू गर्ने निर्णयअनुसार राष्ट्रिय ट्रमा सेन्टरबाट यसको सुरुवात भएको...
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

मेलम्चीको पछिल्लो अवस्था [६ तस्बिरमा]

 सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपालधाप लगायतका विभिन्न ठाउँमा बिजुली अवरुद्ध भएको बताए।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

पर्वतका ५० घरपरिवार बाढीपहिरोबाट विस्थापित

वडा नं ३ बालाकोटको हिरुखर्कमा ३ सदस्य रहेको धनबहादुर आलेको परिवारलाई छिमेकीको घरमा, वडा नं ५ लुङ्खु देउरालीको ढाडाखर्कमा पाँच जना परिवार सदस्य रहेको आसबहादुर गुरुङको परिवारलाई छिमेकीको घरमा र...
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

'चलखेल सूची'को असर बजारमा, ५२ अंक घट्यो नेप्से 

आइतबार २९८३ अंकमा पुगेको नेप्से परिसूचक सोमबार ३ हजारमाथि पुग्दै नयाँ रेकर्ड बनाएको थियो। मंगलबार झिनो अंकको करेक्सन भएपनि सूचक ३ हजार भन्दा माथि नै रोकिएको थियो। बुधबार भने ३...
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

मेलम्ची आयोजनाको क्याम्पमा अलपत्र ४७ कामदारको उद्धार

नेपाली सेनाले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदार उद्धार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

८ वर्षमा ४ हजारको मृत्यु, यस्तो छ सिन्धुपाल्चोकमा विपत् शृंखला

२०७१ यता मात्रै सिन्धुपाल्चोकमा बाढी, पहिरो र भूकम्पमा परेर करिब ४ हजार जनाले ज्यान गुमाएका छन्। दसौं हजार अंगभंग भएका छन् । ठूला प्राकृतिक विपत्तिका कारण हरेक वर्ष मानवीय र...
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८