बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्थलगत : 'ऋण गरेर बनाइएका सय बढी घर सोत्तर भए, अब कहाँ जाने? के गर्ने?'

मंगलबार राति आएको बाढीले मच्चाएको वितण्डाका कारण क्षणभरमा सिन्धुपाल्चोकको मेलम्चिस्थित नयाँ बजार बगरमा परिणत भयो। लाखौं खर्च गरेर बनाएका घर बालुवामा मिसिए। करिब एक सय भन्दा धेरै घर बस्नै नहुने...
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

जसपाको उपेन्द्र यादव पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी नेपाल(जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न आज कांग्रेस बैठक

'आज बोलाइएको केन्द्रिय समिति बैठकमा महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल हुनेछ' काँग्रेस कार्यालयका मुख्य सचिव पौडेलले भने।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

बाढीपहिरोले जनताको उठिबास भएको सुन्दा हामी दु:खी छौं : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले बाढीपहिरो लगायत प्राकृतिक विपत्तिले मुलुकमा पुर्‍याएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

मध्यपहाडी लोकमार्ग चार दिनपछि सञ्चालन

पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड चार दिनपछि सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

चुरे फेदीबाट ९४ थान काठ बरामद

डिभिजन वन कार्यालय महोत्तरीले दुर्गम पहाडी फेदीबाट ९४ थान साखु (साल) का कडी बरामद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

आगामी आर्थिक वर्षको बजेट यथार्थपरक : मन्त्री आङबुहाङ

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री  टंक आङ्बुहाङले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट यथार्थपरक रहेको बताएका छन्। उनले बजेट सफलरुपमा कार्यान्वयन हुने दाबी गरे। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

बच्चालाई कोरोना महामारीमा कसरी जोगाउने?

मुलुकमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ। दोस्रो लहर केही घट्दो क्रममा रहे पनि स्वास्थ्यमन्त्रालयले तेस्रो लहरको जोखिम हुनसक्ने चेतावनी दिइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

युरो कप : लगातार जितसँगै इटाली अन्तिम १६ मा, वेल्सले टर्कीलाई हरायो

युरो कपअन्तर्गत बुधबार राति सम्पन्न खेलमा इटालीले लगातार दोस्रो जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

हरेक बाढीपहिरोमा दुख्ने एउटा गीतको कथा : हामी भयौं बेघरबार, चरी लैजा समाचार...

गीत सन्देशमूलक र आम जनजीविकासँग मेल खाने थियो भने अञ्जानले संगीतसँग। र, अञ्जान कर गर्न थाले– यस्तो गीत त राज्यलाई सुनाउनुपर्छ। मित्रगणबाट सुझाव आइरह्यो। 
नेपाल समय संवाददाता | बिहीबार, असार ३, २०७८

किन अझै दोधारमा फस्दै छन् माधव नेपाल?

प्रतिनिधिसभा विघटन गर्ने ओली कदमविरुद्ध अदालतमा विपक्षीलाई साथ दिँदै आएका नेपाल यति बेला अन्योलमा परेका छन्। उनीमाथि एकातिर गठबन्धनसँग अघि बढाएको सहकार्य जारी राख्नुपर्ने जिम्मेवारी छ भने अर्कातर्फ आफ्नो समूहभित्र...
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

मध्यपश्चिम विश्वविद्यालय जहाँ परीक्षा नै नलिई नम्बर दिएर विद्यार्थी पास गराइयो

उनले सम्बन्धित विषय शिक्षकले दिएको नम्बरलाई लुकाएर मनलाग्दी नम्बर दिएको पाइएको छ। यस क्रममा उनले कतिपय विद्यार्थीको आन्तरिक मूल्यांकन नगरी हचुवाका भरमा नम्बर दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

बाढीपछिको मेलम्ची [२३ तस्बिरमा]

बुधबार अपराह्न मेलम्ची पुग्दा बाढी केही घटेको थियो। डुबानमा परेको क्षेत्र दलदलमा परिणत भएको थियो। सुरक्षाकर्मी राहत र उद्धारमा खटिएका थिए।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

युरोकप : घरेलु मैदानमा रसियाको पहिलो जित 

युरोकप २०२० मा रसियाले पहिलो जित निकालेको छ। सेन्ट पिटर्सबर्गस्थित घरेलु मैदानमा सम्पन्न खेलमा रसियाले फिनल्यान्डलाई १-० गोलले हराउँदै पहिलो जित निकालेको हो। 
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

ज्ञानेन्द्र शाहीको धम्कीप्रति पत्रकार महासंघको आपत्ति

आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले पत्रकारहरुलाई धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

तिलोत्तमा नगरले विपन्न परिवारलाई घर बनाउन २ लाख दिने

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

माधव नेपाल भेट्न कोटेश्वर पुगे डा बाबुराम

पछिल्लो समय विपक्षी गठबन्धनका नेताहरूले नेपालसँग भेटवार्ता बढाएका छन्। यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि नेपाल निवास पुगी भेटवार्ता गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

बाढीले बगाउँदा बालकको मृत्यु, शव भारतमा फेला पर्‍यो 

सप्तरीमा बाढीले बगाउँदा एक बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८

यस्तो छ युरोकप 'पावर र्‍यांकिङ'

जारी युरोकपमा समूह चरणको पहिलो चरणका खेल सकिइसकेका छन्। अब ११ जुलाईमा हुने फाइनलमा कुन–कुन टिम पुग्लान्? वेम्बली स्टेडियममा हुने फाइनलमा युरोकपको ट्रफी कसले उचाल्ला? चासो बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार २, २०७८