बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पहिरोले केहीबेर थुनिएको मर्स्याङ्दी खुल्यो, किनारबाट मानिसहरूलाई मुभ गराइसक्यौँ : प्रशासन

‘पहिरोले ३-४ मिनेटजति मर्स्याङ्दी नदी थुनिएको थियो। अहिले थुनिएको भागजति खुलिसकेको छ,’ चालिसेले भनिन्। 
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

आज २४०१ मा कोरोना संक्रमण, ३६६० संक्रमणमुक्त, ३४ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

आफूनिकट नेतालाई बोलाएर देउवाले भने- सच्चिन तयार छु, फेरि सभापति लड्छु, सहयोग गर्नूस्

छलफलमा सहभागी देउवा निकट एक केन्द्रीय सदस्यका अनुसार देउवाले पुन सभापतिमा लड्ने चाहना व्ययक्त गरेका छन्। ‘पार्टीमा मैले गर्नु पर्ने थुप्रै काम बाँकी छन्। पहिले पनि त्यति राम्ररी काम गर्न...
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

टेस्ट च्याम्पियनसिप सुरु : न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोज्यो

खराब मौसमका कारण पहिलो दिन सुरु हुन नसकेको इन्डिया र न्युजिल्याण्डको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला

स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव जंगलमा परेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

झोक्किइरहन्छन् देउवा

सार्वजनिक कार्यक्रममा देउवाको प्रस्तुतिले उनको स्वभावका बारेमा बुझ्न सहयोग पुर्‍याएको छ। पटक–पटक विवादमा आउँदा समेत उनमा न आलोचना हुने डर देखिन्छ, न त त्यसको असरका बारेमा हेक्का नै। उनी आवेग...
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

युरोकप : स्पनेलाई पोल्यान्डको चुनौती

युरोकप २०२० अन्तर्गत आज (शनिबार) राति हुने तेस्रो खेलमा स्पेनले पोल्यान्डको सामना गर्दैछ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

बाढीले असुरक्षित भएपछि हेलिकोप्टर चार्टर गरेर सुरक्षित ठाउँतिर जाँदै मनाङवासी

बाढीले वस्ती जोखिममा पारेपछि मनाङवासीहरु हेलिकोप्टर चार्टर गरेर सुरक्षित ठाउँतर्फ जान थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

‘ग्रुप अफ डेथ’ मा पोर्चुगल र जर्मनी : रोनाल्डोले गर्लान् जर्मनीविरुद्ध गोल?

ब्राजिल विश्वकप २०१४ को विजेता जर्मनी आज राति ९ः४५ बजे युरोकपको साविक विजेता पोर्चुगलसँग भिड्दैछ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

फ्रान्स र हंगेरी : यस्तो छ हेड टु हेड

 हंगेरी र फ्रान्सले युरोपियन च्याम्पियनसिप (युरोकप) मा आज पहिलोपटक खेल्दैछन्।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

मनसुनी वर्षाले अस्तव्यस्त पारेको जीवन

 कोरोना महामारीको त्रासमा रहेर किसान थप पीडित बनेका छन्। श्रमिकको समस्या पनि उस्तै छ। मनसुनी वर्षापछि जीवन झन् अस्तव्यस्त बनेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

के.सी.एल. क्यापिटल अब गरिमा विकास बैंकको सहायक कम्पनी

गरिमा विकास बैंक लिमिटेड र के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडबीच शेयर स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

लुम्बिनी : मन्त्री बनेका जसपाका चार सांसद फेरि कारबाहीमा, के होला पोखरेल सरकार?

लुम्बिनी प्रदेशमा मन्त्री भएका चार जनालाई जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष)ले कारबाहीका लागि फेरि सिफारिस गरेको छ। 
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

ट्याक्सी चालक बालकृष्णका दुःख, भन्छन्- म त भित्रभित्रै मरिरहेको छु

अघिल्लो शनिबार उनले पाँच दिनपछि मेडिसिटी अस्पतालसम्म एक ट्रिप पाएका थिए। मेडिसिटी आउजाउ गर्दा १ हजार रुपैयाँ कमाए। केही दिनका तरकारी किने। उनी भन्छन्, ‘नौ जनाको परिवार छ। केही छाक...
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

भोलिदेखि सेती अस्पतालमा ओपीडी सेवा सञ्चालन हुने

आइतबारदेखि सेती प्रादेशिक अस्पतालको ओपीडी सेवा सञ्चालन हुने भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

को हुन् स्विस बैंकमा पैसा राख्‍ने तीन नेपाली?

स्विस बैंकमा नेपालीको मौज्दात रकम बढ्दै गएको पाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु, एक बेपत्ता

बझाङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। भीरबाट लडेर एक जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

बाढीले टुटायो ‘सप्लाई चेन’, मनाङमा खाद्य संकटको खतरा

तीनदिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले सडक सञ्जाल टुटाइदिएपछि हिमालपारिको जिल्ला मनाङमा खाद्यान्न संकट उत्पन्न हुने खतरा बढेको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

नेपाली सामाजिक परिवेश चिनाउने विशेष पुस्तक

‘विचार मीमांसा’ उपाध्यायको पछिल्लो कृति हो। धर्म संस्कृति, व्यक्ति व्यक्तित्व, साहित्य,  विमर्श र विविध गरी पाँच खण्डमा विभाजित यस पुस्तकमा २२ वटा शीर्षकमा विविध विषयलाई मिहीन ढंगमा अध्ययन र विश्लेषण...
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८

पाकिस्तानमा जन्मिएका थिए भारतीय धावक मिल्खा

पत्नी बितेको पाँच दिनपछि इन्डियन स्प्रिन्ट धावक मिल्खा सिंहको पनि कोभिड-१९ का कारण चण्डिगढ अस्पतालमा निधन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असार ५, २०७८