युरोकप २०२० अन्तर्गत आज समूह सीसँगै समूह बीका पनि अन्तिम खेल हुँदैछन्। नेपाली समयअनुसार समूह सीका दुई खेल राति पौने १० बजे हुँदैछन् भने समूह सीका दुवै खेल राति पौने...
जसपाले कारबाही गरेका लुम्बिनीका ४ मन्त्रीको मुद्दा सर्वोच्च अदालतले पूर्ण इजलासमा पठाउने आदेश जारी गरेसँगै मुख्यमन्त्री शंकर पोखरेललाई तत्काललाई बहुमतको संकट टरेको छ।
नेपाल धितोपत्र बोर्डले चलखेल सूची सार्वजनिक गरेपछि पुँजीबजार सूचक १८८ अंकले घटेको छ। असार १ गते बोर्डले ५१ कम्पनीको सेयर कारोबारमा चलखेल भएकाले ती कम्पनीमा लगानी गर्नु जोखिमपूर्ण हुने सूचना...
अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी ज्वाला सङ्ग्रौलासहित तीन जनालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले म्याद थप गरिदिएको छ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बोर्ड अध्यक्ष ढुंगानाले १ अर्ब ३८ करोड रुपैयाँ भ्रष्टाचार गरेको र उनीविरुद्ध कारबाहीको गर्नुपर्ने माग राख्दै आयोगमा...
कोरोना संक्रमित भएको पुष्टि भएपछि अदालतले उनलाई होम आइसोलेसनमा राख्न आदेश दिएपछि जेठ ८ गते परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
कैलालीको भजनी नगरपालिका–१ हिम्मतपुरका सीताराम डगौरा आइतबार दिउँसो हुलाकी सडकमा चैते धान थ्रेसिङ गर्दै थिए। उनले वडा नम्बर ७ चर्रामा चैते धान लगाएका थिए। गत वर्षभन्दा छिटो मनसुन सुरु भएपछि...
चालू आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलनभन्दा कर्जा प्रवाह ४७.८५ प्रतिशतले बढेको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार २७ वटा वाणिज्य बैंकहरुको निक्षेपको तुलनामा कर्जा प्रवाह २ खर्ब ३९...
प्रधानमन्त्री केपी शर्मा ओलीले योगको उत्पति नेपालमै भएको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज सोमबार आयोजित कार्यक्रममा उनले यो दाबी दोहोर्याएका हुन्।