सोमबार, भदौ ८, २०८३

युवराज खतिवडा कोष्टारिकाका पनि राजदूत

अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा कोष्टारिकाका लागि पनि गैरआवसाीय राजदूत नियुक्त भएका छन्।
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं– अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा कोष्टारिकाका लागि पनि गैरआवसाीय राजदूत नियुक्त भएका छन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार कोष्टारिकाको लागि राजदूत नियुक्त गरेकी हुन्। 

अमेरिकाका लागि आवासीय राजदूत खतिवडालाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
 

प्रकाशित: Jun 21, 2021| 11:53 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।