बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


एकपछि अर्को गर्दै यसरी अंकुश लगाइदियो सर्वोच्चले 'ओली कदम'मा

राजनीतिक रूपमा कमजोर हुँदै गएका ओलीले विधि, पद्धति र कानुन मिचेर अघि बढेपछि अदालतले निर्णय उल्ट्याउँदै आएको हो। त्यसो त सरकारले कानुन र संविधान बाहिर गएर गरेका कामकारबाहीमा लगाम लगाउनु...
नेपाल समय संवाददाता | मंगलबार, असार ८, २०७८

मेलम्चीमा २५ करोड क्षति व्यहोरेका सागर भन्छन्- राज्यले गर्दैन, अब आफैं उठ्ने हो

‘यही क्षेत्रबाट चुनाव जितेका मन्त्री शेरबहादुर तामाङले आकाशबाट निरीक्षण गरेर गए। त्यहाँका मानिसले के पाए त? हिजो जुरे पहिरो पीडितका नाममा आएको राहत वितरण गर्न सभामुख अग्नि सापकोटा आफैं लाग्दा...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

युरो कप : अष्ट्रिया पहिलो पटक अन्तिम १६ मा, युक्रेन पराजित

बुखारेस्टमा सम्पन्न सोमबार रातिको खेलमा अष्ट्रियाको जितका लागि क्रिस्टोफेज बउमगार्टले खेलको २१औं मिनेटमा गोल गरेका थिए।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

मेलम्ची बाढी : हेलम्बुमा एक जनाको मृत्यु र १५ बेपत्ता, ११० वटा घर बग्दा १७१९ जना विस्थापित

बाढीमा परी गाउँपालिकामा ५ महिला र १० पुरुष गरी १५ जना बेपत्ता छन्। बेपत्ता हुनेमा हल्देकै ४३ वर्षीय पूर्ण तामाङ, ६० वर्षीय कामी तामाङ, ८१ वर्षीया नेर्की तामाङ छन्। यस्तै...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

कांग्रेसमा भेटघाट तीव्र, सभापतिमा श्रेष्ठ र निधि लड्ने घोषणापछि अप्ठ्यारोमा देउवा

पछिल्लो केन्द्रीय समिति बैठकले भदौ १६ देखि १४ औं महाधिवेशन गर्ने गरी कार्यतालिका पास गरेपछि नेताहरुलाई चुनाव लागेकाे छ। नेताहरु आन्तरिक, द्विपक्षीय र त्रिपक्षीय भेटघाट नयाँ नेतृत्वका लागि दौडधुपमा लागेका...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

ओली पक्षको भ्याकेट निवेदनपछि थप धरापमा एमाले एकता

माधव नेपाल पक्षका नेता युवराज ज्ञवालीले ओली पक्ष भ्याकेट लिएर सर्वोच्च गएकाले अब एमाले एकताको सम्भावना न्यून रहेको बताए। ओलीले  नै एकता नचाहेको उनको आरोप छ। 
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

खोकनामा धान रोप्न व्यस्त किसान [९ तस्बिरमा]

काठमाडौं उपत्यकाको दक्षिणी भेगमा पर्ने खोकना नेवारी संस्कृतिका लागि ऐतिहासिक ठाउँ हो। यहाँको चालचलनले काठमाडौंको मौलिक जीवनको चिनारी दिन्छ।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

कैलालीमा असार १५ सम्मलाई निषेध आदेश थप

कैलीलीमा ४५ दिनदेखि जारी निषेध आदेशलाई खुकुलो बनाउँदै फेरि निरन्तरता दिइएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

राष्ट्रियताको रक्षाका लागि लड्न विपक्षीहरु एक ठाउँमा : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका लागि अन्तिमसम्म लड्नुपर्ने निष्कर्षका साथ विपक्षी पाँच दल एक ठाउँमा उभिएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

सामुदायिक विद्यालयमा आधारभूत तहका कक्षा निःशुल्क गर्न कोहलपुर नगरको निर्देशन

बाँकेको कोहलपुर नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई आधारभूत तहमा सञ्चालन हुने नेपाली तथा अंग्र्रेजी भाषामा अध्यापन हुने सम्पूर्ण कक्षा निःशुल्क गर्न निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

लायन्स क्लब अफ काठमाडौं रेडिएन्सको अध्यक्षमा डा. मल्ल

आँखा रोग विशेषज्ञ डा. तेज्सु सिंह मल्लको अध्यक्षतामा लायन्स क्लब अफ काठमाडौं रेडिएन्स गठन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

प्रधानमन्त्री बीपीको जीवनशैली र तेज प्रकट गर्ने एउटा तस्बिरको कथा

कोइराला भन्छन्- 'विदेशीहरुले हाम्रो नेपालका बारेमा जे जस्तो रोमाञ्चित ढंगको छुट्टै छवि देख्ने गरेका छन्, त्यो अब छिट्टै लुप्त हुँदै छ।'
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

पार्टी एकता बचाउन हाम्रो लचकतालाई कमजोरीका रूपमा लिइयो : माधवकुमार नेपाल

'जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो,' नेता नेपालको स्टाटसमा लेखिएको 'जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

कर्णालीका सांसदहरुविरुद्धको मुद्दामा भ्याकेटमा जाने निर्णय पार्टी एकता भंग गर्ने नियत : नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कर्णाली प्रदेशका संसद्हरुमाथि गरिएको कारबाही अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णय पार्टी एकता भंग गर्ने नियत रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

१९ क्रिकेट खेलाडीको कोभिड टेस्ट, पृथु बास्कोटा बन्द प्रशिक्षणमा सहभागी नहुने

क्यानले एक सूचना जारी गर्दै खलाडी र अफिसियलको स्वाब संकलन गरिएको जानकारी दिएको हो। कोभिड–१९ नेगेटिभ आएका खेलाडी असार ८ गतेबाट सुरु हुने बन्द प्रशिक्षणमा सहभागी बन्नेछन्।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

चिकित्सा शिक्षामा स्नातक तह प्रवेश परीक्षार्थीको विवरण माग, असार ९ र १० गते विवरण भर्न आग्रह

परीक्षार्थीको विवरणका आधारमा एकीकृत प्रवेश परीक्षाको परीक्षा काठमाडौं उपत्यकाबाहिर गर्ने आवश्यकता निर्धारण गर्नका लागि विवरण माग गरिएको आयोगले जानकारी दिएको छ। विवरण प्राप्त भएपछि आवश्यकता र विद्यार्थी तथा आयोगलाई अधिकतमा...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

१५ जना एसएसपीको सरुवा

गृह मन्त्रालयले नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सोमबार सरुवा गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

अर्थतन्त्रमा साना तथा घरेलु व्यवसायको योगदान महत्वपूर्ण : गभर्नर

गत वर्ष १५ लाखभन्दा कम रकमको पुनर्कर्जा करिब ४२ हजारले पाएकाले महत्वपूर्ण उपलब्धि भएको गभर्नर अधिकारीको भनाइ छ। हालसम्ममा बैंक तथा वित्तिय संस्थाहरुले करिव ४१ खर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह...
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८

आँपको प्रलोभनमा पारेर बालिकाको बलात्कारपछि हत्या गर्ने युवक पक्राउ

सप्तरीमा आँपको प्रलोभन देखाएर बालिकाको करणी गरेर हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ७, २०७८