मंगलबार, पुस १, २०८२

खोकनामा धान रोप्न व्यस्त किसान [९ तस्बिरमा]

काठमाडौं उपत्यकाको दक्षिणी भेगमा पर्ने खोकना नेवारी संस्कृतिका लागि ऐतिहासिक ठाउँ हो। यहाँको चालचलनले काठमाडौंको मौलिक जीवनको चिनारी दिन्छ।
 |  सोमबार, असार ७, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, असार ७, २०७८

काठमाडौं-  काठमाडौं उपत्यकाको दक्षिणी भेगमा पर्ने खोकना नेवारी संस्कृतिका लागि ऐतिहासिक ठाउँ हो। यहाँको चालचलनले काठमाडौंको मौलिक जीवनको चिनारी दिन्छ।

National life

बढ्दो सहरीकरणका कारण बस्तीको सौन्दर्य घट्न थालेको छ भने खेतीयोग्य जमिन पनि मासिन थालेका छन्। असार लागेसँगै यहाँका खेतमा धान रोपाइँ सुरु हुन्छ। तोरीको तेलका लागि प्रसिद्ध खोकनाका किसान यति बेला खेतमा व्यस्त छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 21, 2021| 16:03 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।