सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

खोकनामा धान रोप्न व्यस्त किसान [९ तस्बिरमा]

काठमाडौं उपत्यकाको दक्षिणी भेगमा पर्ने खोकना नेवारी संस्कृतिका लागि ऐतिहासिक ठाउँ हो। यहाँको चालचलनले काठमाडौंको मौलिक जीवनको चिनारी दिन्छ।
 |  सोमबार, असार ७, २०७८
nespernesper

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, असार ७, २०७८

काठमाडौं-  काठमाडौं उपत्यकाको दक्षिणी भेगमा पर्ने खोकना नेवारी संस्कृतिका लागि ऐतिहासिक ठाउँ हो। यहाँको चालचलनले काठमाडौंको मौलिक जीवनको चिनारी दिन्छ।

triton college

बढ्दो सहरीकरणका कारण बस्तीको सौन्दर्य घट्न थालेको छ भने खेतीयोग्य जमिन पनि मासिन थालेका छन्। असार लागेसँगै यहाँका खेतमा धान रोपाइँ सुरु हुन्छ। तोरीको तेलका लागि प्रसिद्ध खोकनाका किसान यति बेला खेतमा व्यस्त छन्।

Metro Mart
vianet

प्रकाशित: Jun 21, 2021| 16:03 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।