सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टी एकता बचाउन हाम्रो लचकतालाई कमजोरीका रूपमा लिइयो : माधवकुमार नेपाल

पार्टी एकता बचाउन हाम्रो लचकतालाई कमजोरीका रूपमा लिइयो : माधवकुमार नेपाल

'जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो,' नेता नेपालको स्टाटसमा लेखिएको 'जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो,' नेता नेपालको स्टाटसमा लेखिएको छ।  छ।  
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले पार्टी एकता बचाउन खोज्दा त्यसलाई  अध्यक्ष केपी शर्मा ओलीले कमजोरीका रूपमा लिएको आरोप लगाएका छन्। सोमबार फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो आरोप लगाएका हुन्। यद्यपि स्टाटसमा अध्यक्ष ओलीको नाम भने उल्लेख गरिएको छैन। 

'जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो,' नेता नेपालको स्टाटसमा लेखिएको छ।  

प्रकाशित: Jun 21, 2021| 14:18 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।