बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

त्रिविको स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० देखि हुने

त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा साउन १० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

यस्तो छ प्रज्ञाको प्रतियोगितामा पहिलो भएको कविता : देशको नक्सा

कविता नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम भएको कविता हो। 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

प्रहरीको विशेष निगरानीमा रहेका स्वघोषित 'सामाजिक अभियन्ता'को यस्तो छ नालीबेली

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर भन्छन्, ‘राज्यका संयन्त्रलाई लत्याएर मैले नै कारबाही गर्ने हो जसरी दम्भ देखाएर हिँड्ने र युटुबरलाई प्रयोग गरेर दुनियाँलाई गाली गर्नेलाई हामी छाड्दैनौं।’ 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

भोजपुरकी कविताको कविता प्रथम

प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा भर्चुअल रुपमा आयोजित कविता वाचन प्रतियोगितामा राईको 'देशको नक्सा' शीर्षकको कविता पहिलो भएको हो। 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

चराचुरुंगीको आवाज निकालेर युट्युबमा भाइरल थिइन् दक्षिणकालीमा हत्या भएकी सन्तोषी

सन्तोषीलाई कालो पुलमा छाप्रो हालेर बसिरहेका धनबहादुर तामाङले धर्मछोरी बनाएर राखेका थिए। तामाङसँग प्रहरीले सोधपुछ गरिरहेको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

लुम्बिनी : विपक्षीले बहिष्कार गर्ने भएपछि बैठक सुरु नै नभई स्थगित 

विपक्षी दलहरुले प्रदेशसभा बैठक बहिष्कार गर्ने भएपछि बुधबारबा लागि तय गरिएको प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

आन्तरिक हवाई उडान असार १७ गतेदेखि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक हवाई उडान सञ्चालन गर्न आवश्यक तयारी थाल्ने नेपाल नागरिक उडड्यन प्राधिकरणलाई पत्राचार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

निधि, शशांक र मबीच सहमतिको सम्भावना छ : प्रकाशमान सिंह [अन्तर्वार्ता]

पहिलो निर्वाचित महामन्त्री र उपसभापति पनि भइसकेँ। त्यसैले अब सभापतिका लागि 'नेचुरल क्यान्डिडेट' हुँ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

कोरोनाविरुद्धकाे खोप उपलब्ध गराउन उद्योग-यवसायीकाे माग

उद्योग-यवसायीले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

देउवा निवासमा विपक्षी गठबन्धनका नेताहरूको बैठक

विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास...
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

कोपा अमेरिका : भोलि बिहान ब्राजिलले कोलम्बियाको सामना गर्दै

कोपा अमेरिकाअन्तर्गत भोलि (बिहीबार) बिहानको खेलमा आयोजक ब्राजिलले कोलम्बियाको सामना गर्दैछ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

युरोकप : के पोर्चुगललाई पछ्याउला स्पेनले?

पछिल्ला ६ खेलमा ४ जित र एक बराबरी खेलेको स्पेनलाई आज स्लोभाकियलाई हराउँदै अन्तिम १६ मा जाने अवसर पनि छ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

आज साढे २ हजारमा कोरोना पुष्टि, साढे ३ हजार संक्रमणमुक्त, ५२ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा झण्डै साढे २ हजार जनामा कोरोना संक्रमण पुष्टि हुँदा साढे ३ हजार बढी संक्रमणमुक्त भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

अमेरिकामा इरान सम्बद्ध दर्जनौँ अनलाइनमाथि प्रतिबन्ध

दुष्प्रचार गरेको भन्दै अमेरिकाले इरानी तथा इरानसँग जोडिएका दर्जनौ अनलाइन समाचार पोर्टलहरुमाथि प्रतिबन्ध लगाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

'राष्ट्रपतिलाई सम्माननीय नभने प्रधानमन्त्री रिसाउनुहुन्छ'

वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्माननीय नभने प्रधानमन्त्री केपी ओली रिसाउने टिप्पणी गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

रामचन्द्र पौडेलले बोलाए आफूनिकट केन्द्रीय सदस्यको बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन्। १४ औं महाधिवेशनका बारेमा छलफल गर्न पौडेलले केन्द्रीय सदस्यहरुलाई डाकेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

कोभिडको असर अब बैंकिङ क्षेत्रमा : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले अहिलेसम्म उद्योग–व्यवसायमा असर गरेको भए पनि अब भने बैंकिङ क्षेत्रमा पनि गर्न सक्ने बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

स्थानीय तहमा वार्षिक बजेटको चटारो : अनलाइन र फोनबाटै छानिए आयोजना 

यसपाली कर्णालीका अधिकांश स्थानीय तहले वैकल्पिक माध्यमबाट नागरिकका सुझाव लिएर नीति तथा कार्यक्रम र बजेट तयार पारेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

मौद्रिक नीतिले कस्ने हल्लासँगै ओरालो लाग्यो सेयर बजार

मंगलबार करिब ८० अंकले बढेको सेयर बजार आज बुधबार भने ५३.८८ अंकले ओरालो लागेर २८५९ अंकमा अडिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८

कोरोना रोकथाम तथा नियन्त्रणका लागि घुम्ती सहयोग केन्द्र 

सर्लाहीमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि एकीकृत पहल स्वरुप कोभिड–१९ घुम्ती सहयोग केन्द्र सुरु गरिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, असार ९, २०७८