बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विराटनगर महानगरले ल्यायो ४ अर्ब १० करोडको बजेट

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–०७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजारको बजेट प्रस्तुत गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

राष्ट्रपति र प्रधानमन्त्रीको गठबन्धनका कारण संसद् विघटन : देउवा

सभापति देउवाले ओलीले अध्यादेशबाटै शासन चलाउन खोजेको आरोप समेत लगाए। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको गठबन्धनले असंवैधानिक रूपमा संसद् विघन भएको उनको भनाइ थियो।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

ललितपुर महानगरले ल्यायो ५ अर्ब ५५ करोडको बजेट

नगरसभा सुरु गरेर स्थानीय तहले बजेट प्रस्तुत गरेपनि विपक्षीको अनुपस्थिति भएकाले पारित हुनेमा आसंश गरिएको छ। ९२ सदस्ययीय नगरसभामा ६६ जना विपक्षीले नरगसभा बहिष्कार गर्ने निर्णय यसअघि नै गरिसकेका थिए। 
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

सुरु भयो सम्पादकसँग विपक्षी गठबन्धनको छलफल

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सम्पादकसँग अन्तर्क्रिया गर्न लागिएको बताइएको छ। छलफलका लागि कांग्रेस सभापति देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र...
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

बीएन्डसीको अध्ययन गरी फर्कियो चिकित्सा शिक्षा आयोगको टोली

निरीक्षणपछि राजधानी फर्किएको टोलीले प्रतिवेदन तयार गरि आयोगलाई बुझाउनेछ। ‘टोली फर्किएको छ, अब उक्त टोलीले प्रतिवेदन बुझाएपछि छलफल हुनेछ,’ लुइँटेलले नेपाल समयलाई भने। जेठ ३० गते बसेको चिकित्सा शिक्षा आयोगको...
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

विवेकशील साझाले भन्यो- जातीय विभेद संरक्षण गर्ने शिक्षामन्त्री पदमा बस्न अयोग्य

विवेकशील साझा पार्टीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

काठमाडौं महानगरले दुई वर्षदेखिको करमा जरिवाना नलिने

काठमाडौं महानगरपालिकाले करको बक्यौतामा लाग्ने जरिवानामा छुट दिने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

काठमाडौं महानगरको वार्षिक बजेट झण्डै १९ अर्ब

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८–०७९का लागि करिब १९ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

राष्ट्रपतिसँग ओलीलाई नै निरन्तरता दिने कुनै आधार छैन : वरिष्ठ अधिवक्ता हरिहर दाहाल

नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष एवं बरिष्ठ अधिवक्ता हरिहर दाहालले राष्ट्रपतिले बहुमत सांसद्को हस्ताक्षरको कदर गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

सवारी लाइसेन्सको नयाँ पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रमसहित)

सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

नेपालले स्पेनमा खेल्ने त्रिकोणात्मक सिरिज एक वर्षका लागि स्थगित

कोभिड-१९ को महामारीका कारण नेपालले आउँदो जुलाई अन्तिममा खेल्ने आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज स्थगित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

सन्तोषी सुब्बा हत्या प्रकरण : सहयोग माग्दा बलात्कार प्रयास, प्रतिकार गर्न खोज्दा हत्या

दक्षिणकाली मन्दिर परिसरमा हत्या गरिएकी सन्तोषी सुब्बाको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले आज बिहीबार सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

कोरोना संक्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु

कोरोनाभाइरस सङ्क्रमणबाट दुई दिनमा तीन व्यवसायीको मृत्यु भएको छ।  
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

एमाले र माओवादीले ललितपुर नगरसभा बहिष्कार गर्ने

ललितपुर महानगरपालिकाको नगरसभा बहुमत सदस्यहरुले बहिष्कार गर्ने भएका छन्। नगरसभामा ९२ सदस्य छन्। तीमध्ये ६६ जनाले बहिकार गर्ने निर्णय गरेको वडा नम्बर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले विज्ञप्तिमार्फत जानकारी दिएका...
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

राष्ट्रपतिबाट कार्यकारी राजाभन्दा बढी अधिकार प्रयोग गर्न खोजियाे : रमन श्रेष्ठ

वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले राष्ट्रपतिले कार्यकारी राजाभन्दा बढी अधिकार प्रयोग गर्न खोजेको टिप्पणी गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

११ महिनामा वेदेशिक व्यापार घाटा साढे १२ खर्ब

चालु आर्थिक वर्षको ११ महिनामा मुलुकको वैदेशिक व्यापार घाटा साढे १२ खर्ब नाघेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

११ महिनामा साढे १२ खर्ब वैदेशिक व्यापार घाटा

चालु आर्थिक वर्षको ११ महिनामा मुलुकको वैदेशिक व्यापार घाटा साढे १२ खर्ब नाघेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

धारा ७६ (५) संसद् जोगाउने ब्रह्मास्त्र : वरिष्ठ अधिवक्ता श्रेष्ठ

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६ को उपधारा ५ संसद जोगाउने अन्तिम विकल्प भएको बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

स्थानीय तहको बजेट आज

संवैधानिक व्यवस्था अनुसार अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गरिरहेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८

विपक्षी गठबन्धन सम्पादकहरूसँग अन्तरक्रिया गर्दै

विपक्षी गठबन्धनका शीर्ष नेताहरूले सम्पादकहरूसँग अन्तरक्रिया गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार १०, २०७८