आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धारा ७६ (५) संसद् जोगाउने ब्रह्मास्त्र : वरिष्ठ अधिवक्ता श्रेष्ठ

धारा ७६ (५) संसद् जोगाउने ब्रह्मास्त्र : वरिष्ठ अधिवक्ता श्रेष्ठ

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६ को उपधारा ५ संसद जोगाउने अन्तिम विकल्प भएको बताएका छन्। 
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संविधानको धारा ७६ को उपधारा ५ संसद जोगाउने अन्तिम विकल्प भएको बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा बहस गर्दै उनले यस्तो बताएका हुन्।

‘संविधानको धारा ७६ को उपधारा ५ ब्रहमास्त्र हो। यो संसद जोगाउने अन्तिम बिकल्प हो,’उनले भने। श्रेष्ठले रिट निवेदक शेरबहादुर देउवासमेतको तर्फबाट बहस गरिरहेका छन्। बुधबार देखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ सुरु भएको हो।

अधिवक्ता श्रेष्ठले धारा ५ बारे अदालतमा प्रश्न उठाउन पाउने रास्ट्रपतिका बारेमा नपाउने हो र? भन्दै प्रश्न समेत गरेका छन्। ` के हामिले श्री ५ भन्दा ठूलो महाराजा खडा गरेका हौ,´ उनले रास्ट्रपति भन्डारीको कार्यशैलीको खन्डन गर्दै भने।

प्रकाशित: Jun 24, 2021| 06:25 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।