आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सवारी लाइसेन्सको नयाँ पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रमसहित)

सवारी लाइसेन्सको नयाँ पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रमसहित)

सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ। यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको नयाँ पाठ्यक्रम सार्वजनिक गरेको हो। 

विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार 'क' वर्गअन्तरगत मोटरसाइकल, स्कुटर, मोपेड र वर्ग 'ख' अन्तरगत कार जीप, डेलिभरि भ्यानका लागि नयाँ पाठ्यक्रम सार्वजनिक गरिएको हो। 

यातायातलाई थप सेवामैत्री बनाउँदै लैजाने उद्देश्यले लाइसेन्सको लखिति परीक्षा प्रयोजनका लागि नयाँ पाठ्यक्रम सार्वजनिक गरिएको विभागले जानकारी दिएको छ। दुवै वर्गका लागि पाँच/पाँच सय प्रश्नको दुई वटा पाठ्यक्रम सार्वजनिक गरेको छ।

प्रकाशित: Jun 24, 2021| 07:32 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।