आइतबार, भदौ ७, २०८३

स्थानीय तहको बजेट आज

संवैधानिक व्यवस्था अनुसार अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गरिरहेका छन्। 
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- संवैधानिक व्यवस्था अनुसार अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गरिरहेका छन्। 

संविधानमा ७५३ वटै स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गर्ने व्यवस्था भएपनि अधिकांशले १० गतेभित्रै सार्वजनिक गर्ने गरेका छैनन्। 

काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका लगायत नरगपालिका र अधिकांश गाउँपालिकाले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने गरेका हुन्।

प्रकाशित: Jun 24, 2021| 06:19 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।