आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति र प्रधानमन्त्रीको गठबन्धनका कारण संसद् विघटन : देउवा

राष्ट्रपति र प्रधानमन्त्रीको गठबन्धनका कारण संसद् विघटन : देउवा

सभापति देउवाले ओलीले अध्यादेशबाटै शासन चलाउन खोजेको आरोप समेत लगाए। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको गठबन्धनले असंवैधानिक रूपमा संसद् विघन भएको उनको भनाइ थियो।
 |  बिहीबार, असार १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १०, २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमनन्त्री केपी शर्मा ओलीको अहंकारका कारण संविधान धरापमा परेको बताएका छन्। कांगेससहित ५ दलीय विपक्षी गठबन्धनले आयोजना गरेको सम्पादकहरूको छलफलमा उनले यस्तो बताएका हुन्। 

सभापति देउवाले ओलीले अध्यादेशबाटै शासन चलाउन खोजेको आरोप समेत लगाए। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको गठबन्धनले असंवैधानिक रूपमा संसद् विघटन भएको उनको भनाइ थियो।

'ओली र राष्ट्रपति लोकतन्त्रमाथि प्रहार भयो। त्यसैले हामी अदालत गएका हौँ,' उनले भने। 

कोरोना महामारीमा व्यस्थापनमा सरकारले तदारुकताका साथ काम नगरेको उनको भनाइ थियो। 'कोरोना महामारीमा व्यस्थापनमा सरकारले तदारुकताका साथ काम गरेन। खोप भएन,' उनको भनाइ छ। यस्तै बाढीपहिरोका पीडितलाई राहत समेत समयमा प्रदान गर्न नसकिएको उनको भनाइ छ। 

प्रकाशित: Jun 24, 2021| 08:56 बिहीबार, असार १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।