नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता शेखर कोइरालासँग आफूलाई सहयोग गर्न आग्रह गरेका छन्। पौडेल निवास बोहोराटारमा सोमबार कोइरालालाई बोलाएर १४औं महाधिवेशनमा आफू सभापति लड्ने भन्दै सहयोग मागेका हुन्।
'नयाँ सरकार बन्न नसक्ने भएपछि प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नु भएको हो। यो उहाँको दायित्व पनि हो,' ओली सरकारको बचाउ गर्दै महान्यायाधिवक्ता बडालले भने।
मुलुकमा भइरहेको राजनीतिक उथलपुथलको प्रभाव संघीय सरकारसँगै प्रदेश सरकारमा पनि प्रत्यक्षरुपमा परेको छ । जसका कारण प्रदेश सरकारको नेतृत्व परिवर्तनदेखि मन्त्रिपरिषद् पुनर्गठनसम्मका काम भएका छन्।
असार १५ गतेदेखि ५ विद्यार्थी संगठनको संयुक्त संघर्ष समितिले आफ्ना माग पूरा गर्न देशभर प्रदर्शन गर्ने जनाएका छन्। विद्यार्थी संगठनले विश्वविद्यालयमा देखिएका शैक्षिक समस्याका बारेमा असार १५ गते त्रिवि उपकुलपति...
प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जाली–फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक बाटोबाट प्रधानमन्त्री बन्न खोजेको टिप्पणी गरेका छन्।
नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका नेता माधवकुमार नेपाललाई अराजक, अनुशासनहीन र इमान नभएको मानिस भन्दै कडा टिप्पणी गरेका छन्।