शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अर्को सातादेखि चीनबाट भेरोसेलको थप डोज आउने

सरकारले कोभिडविरुद्धको खोप भेरोसेल खरिदका लागि चिनियाँ कम्पनी सिनोफार्मसँग सम्झौता गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

२७ वर्षकै उमेरमा लग्यो विवेकशील साझाका जिल्ला नेतालाई कोरोनाले

विवेकशील सझा पार्टीका मुगु जिल्ला संयोजक अजय मल्ल मृत्यु भएको छ। कोरोना भाइरस संक्रमण भएका मल्लको २७ वर्षको उमेरमा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

फिल्म निर्देशक तथा कलाकार विशारद बस्नेतको मृत्यु

फिल्म निर्देशक तथा कलाकार विशारद बस्नेतको मृत्यु भएको छ। केही समयअघि कोभिड १९ पोजेटिभ देखिएका उनको शुक्रबार मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

भन्सार छलीको सामान बरामद

सीमा प्रहरी चौकी बहुलिया, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समूहको संयुक्त प्रहरी टोलीले सामान बरामद गरेको हो। बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयलाई बुझाएको बताए।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

क्रियाशील विवाद नमिले १५औं महाधिवेशनका लागि थाती राख्ने कांग्रेस पदाधिकारीको निर्णय

'क्रियाशील सदस्यताको विवाद सहमतिमा समधान गर्ने निष्कर्षमा पुगिएको छ। यसपाली विवाद नमिले १५औँ महाधिवेशनका लागि थाती राख्ने निर्णय भएको छ,' बैठकमा सहभागी सहमहामन्त्री डा प्रकाशशरण महतले नेपाल समयसँग भने। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

मैथिली केन्द्रीय विभागको दुर्दशा : अनलाइन कक्षाका लागि ल्याइएको सामान प्रयोगविहीन 

जनकपुरधामस्थित त्रिभुवन विश्वविद्यालयको मैथिली केन्द्रीय विभागले अनलाइन कक्षा सञ्चालनमा ल्याउनका लागि लाखौँको सामान खरिद गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

के खास छ विद्या बालनमा?

विद्या बालनले सन् १९९० को दशकमा चर्चित कमेडी सिरियल ‘हम पाँच’मा राधिकाको भूमिका निर्वाह गर्दै आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्। त्यसपछि आमाबुबाको सुझावअनुसार उच्च शिक्षाका निम्ति उनले केही समय...
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

कसको हो चिनियाँ कम्युनिस्ट पार्टी, मजदुरको कि पुँजीपतिको?

सन् २०२१ मा आइपुग्दा यो पार्टीमाथि गरिने एउटा प्रमुख प्रश्न हो- यो (सीपीसी) कसको पार्टी हो? पुँजीपतिको र पुँजीपतिका लागि हो वा मजदुरहरूको र मजदुरहरूको लागि हो? छोटो जवाफ हुन्छ-...
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

प्रदेश नीति तथा योजना आयोगमा २ सदस्यको नियुक्ति 

प्रदेश २ सरकारले प्रदेश नीति तथा योजना आयोगमा एक महिलासहित दुई सदस्यको नियुक्ति गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

जर्मनीका टोनी क्रुसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

जर्मनीको राष्ट्रिय फुटबल टिमबाट १०६ क्याप जितेका मिडफिल्डर टोनी क्रुसले संन्यासको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

नागरिक लगानी कोषको १७ प्रतिशत लाभांश पारित

नागरिक लगानी कोषले ९ प्रतिशत बोनस सेयर पारित गरेको छ। कोषको शुक्रबार बसेको २६ औं वार्षिक साधारणभाले प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ८ दशमलव ८९ प्रतिशत नगद लाभांश स्वीकृत...
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

लोक सेवा आयोगले जारी गर्‍यो १०० दिने कार्ययोजना 

लोक सेवा आयोगले आफ्नो एक सय दिने कार्ययोजना सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

पोखरलले सम्हाले सिभिल बैंकको सिइओको पदभार

सिभिल बैंक लिमिटेडको प्रमूख कार्यकारी अधिकृत (सिइओ) को रुपमा सुनिलकुमार पोखरेलले पदभार सम्हालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

‘कबड्डी’ निर्मातासँग ‘छ माया छपक्कै’ अभिनेत्री सुपुष्पाको बिहे 

अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनक विक्रम कंडेलसँग विवाह गरेकी छन्। शुक्रबार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा फिल्म निर्माता रौनकसँग बिहे गरेकी हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

वर्षापछि खुलेको काठमाडौंका सुन्दर दृश्य सात तस्बिरमा

शुक्रबार बिहानभर पानी परेपछि दिउँसो काठमाडौंको आकाश केही खुलेको छ। हेरौं केही तस्बिरहरु
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

प्रदेश २ सरकारविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

प्रदेश २ सरकार सामावेशी समानुपातिक सिद्धान्तविपरीत रहेको भन्दै परेको रिटमा उच्च अदालत जनकपुरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

गिरिजाबाबुलाई उनकै कुराको कसीमा नियाल्दा 

एउटा निर्णय लिएपछि त्यसलाई 'वार कि पार' गर्ने अडान लिन सक्ने ‘गरिजाबाबु’को 'आफ्नै कुरा' राजनीतिमा रुचि हुनेहरूका लागि जति महत्वपूर्ण छ, त्यतिकै महत्वपूर्ण नेपाल र नेपाली समाज जान्न चाहनेहरूको लागि...
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

नेपालमै इन्टर्नसिपको वातावरण मिलाउन चीनमा एमबीबीएस पढेका विद्यार्थीको आग्रह

चीनमा एमबीबीएस अध्ययन पूरा गरी नेपालमै रहेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप गर्ने वातावरण मिलाइदिन आग्रह गर्दै चिकित्सा शिक्षा आयोगमा निवेदन परेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८

मौद्रिक नीतिमा चेम्बरको सुझाव- हस्तक्षेपकारी नीति चाहियो 

नेपाल चेम्वर अफ कमर्सले वैंक तथा वित्तिय संस्थाहरुलाई हस्तक्षेप गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार १८, २०७८