आइतबार, वैशाख २७, २०८३

‘कबड्डी’ निर्मातासँग ‘छ माया छपक्कै’ अभिनेत्री सुपुष्पाको बिहे 

अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनक विक्रम कंडेलसँग विवाह गरेकी छन्। शुक्रबार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा फिल्म निर्माता रौनकसँग बिहे गरेकी हुन्। 
 |  शुक्रबार, असार १८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १८, २०७८

National life

काठमाडौं- अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनक विक्रम कंडेलसँग विवाह गरेकी छन्। शुक्रबार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा फिल्म निर्माता रौनकसँग बिहे गरेकी हुन्। 

सुपुष्माले ‘छ माया छपक्कै’, ‘रणवीर’ लगायत फिल्ममा काम गरेकी छिन् भने उनी अभिनित ‘चपली हाइट ३’ रिलिजको तयारीमा छ। त्यस्तै रौनक ‘कबड्डी’ र ‘मिस्टर झोले’का निर्माता हुन्। सुपुष्पा र रौनकबीच वैशाख १५ गते इन्गेजमेन्ट भएको थियो।

प्रकाशित: Jul 02, 2021| 13:08 शुक्रबार, असार १८, २०७८
प्रतिक्रिया दिनुहोस्