शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

असईको लिखित परीक्षाको नतिजा सार्वजनिक, यी हुन् सफल उम्मेदवार [सूचीसहित]

उत्तीर्ण उम्मेदवारहरुको आगामी साउन ३, ४ र ५ गते नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा विशेष स्वास्थ्य परीक्षण हुने प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विकास विभाग, भर्ना तथा छनौट महाशाखाले...
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

एमाले कार्यदल बैठक सुरु

नेकपा एमालेको कार्यदल बैठक सुरु भएको छ। आन्तरिक विवाद मिलाउन प्रयासरत कार्यदल बैठक सिंहदरबारमा बसेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

ओलम्पिक बत्ती टोक्यो पुर्‍याइयो, दर्शकबिना स्वागत कार्यक्रम

कोरोना भाइरसको महामारीको जोखिमका कारण आपतकालीन अवस्था घोषणा गरिएको भोलिपल्ट ओलम्पिक बत्ती टोक्यो सहरमा पुर्‍याइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

मापदण्ड नपुगेका प्राविधिक शिक्षालयका कार्यक्रम सीटीईभीटीले अद्यावधिक नगर्ने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले २०६९ सालमा पेस गरेका स्वस्थ्यतर्फ प्रमाणपत्रतहका कार्यक्रमहरूको आवेदन प्रस्तावना अद्यावधिक मापदण्ड नपुगेकाको नगर्ने जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

एक वर्षभित्र सबै मन्त्रालय राजधानी सार्ने तयारी

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

कोपा अमेरिका: तेस्रो स्थानका लागि पेरु र कोलम्बिया भिड्दै

कोपा अमेरिकाअन्तर्गत भोलि शनिबार बिहान तेस्रो स्थानका लागि कोलम्बिया र पेरु भिड्दैछन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

कांग्रेसको प्रश्न- बीपी स्वास्थ प्रतिष्ठानको समस्याप्रति प्रधानमन्त्री किन मौन?

वीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानमा विभिन्न मागसहितर चिकित्सक, विद्यार्थी र कर्मचारी आन्दोलित हुँदा पनि सरकार मौन रहेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

न छाँदको माया, न काँधको काया 

जतिसुकै राम्रो र आकर्षक भए पनि मानिसको अनुहार २० वर्षसम्म मानसपटलमा रहला। तर विचार २ हजार वर्षसम्म अमर रहन्छ। त्यसैले नेताहरुले जनताको घरमा हैन, मनमा बास बस्ने चेष्टा गर्नुपर्छ। जिन्दगीमा...
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

टिमुरको व्यावसायिक खेतीमा आकर्षण

पोखरा महानगरपालिका–१६ अर्मलाको डिहीमा औषधीय गुणी टिमुरले फल दिन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

बनेपाको सडकमा गाडी डुबाउने भेल

काभ्रेको बनेपा बजार डुबानमा परेको छ। पुण्यमाता नदीको भल पुलबजारमा छिर्दा बस्ति डुबानमा परेकोको काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

बैतडीको ढोल्यामोडमा पहिरो खस्यो, राजमार्ग अवरुद्ध

बैतडीको ढोल्यामोडमा पहिरो खसेपछि खोड्पे-श्रीभावर सडक खण्ड अवरुद्ध भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

किन पोल्छ पिसाब?

पिसाबको माध्यमबाट हाम्रो शरीरको बिकार पदार्थ बाहिर निस्किने गर्छ। शरीरमा कुनै पनि किसिमको समस्या भए पिसाब जाँच गरेर पत्ता लगाउन सकिन्छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैंले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा तीन ठाउँमा पहिरो, सडक अवरुद्ध

पहिराले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

कोरोना संक्रमणबाट श्रीमान्-श्रीमतीको एकै दिन मृत्यु

कोरोना संक्रमणका कारण इलाममा एकै दिन श्रीमान्-श्रीमतीको मृत्यु भएको छ। माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

एमाले कार्यदलको बैठक आज निरन्तर

नेकपा एमालेको कार्यदल बैठक आज पनि बस्ने भएको छ। आन्तरिक विवाद मिलाउन प्रयासरत कार्यदल बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

महोत्तरी कांग्रेसमा क्रियाशील सदस्यता विवाद : अधिवेशन तयारी शून्य, आकांक्षी धेरै

 नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई लिएर केन्द्रमा नेताहरु दौडधूपमा लागेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

सडकमा घाइते भेटिएका युवकको उपचारका क्रममा मृत्यु

कोसी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा-३ स्थित सडकमा घाइते अवस्थामा भेटिएका एक युवकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

तनहुँमा पहिरोमा पुरिएको ११ घण्टापछि शव फेला, ७२ परिवार विस्थापित

यहाँको ऋषिङ गाउँपालिकामा पहिरामा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ। बिहीबार बिहान ५ बजे पहिराले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

चीनबाट ८ लाख डोज खोप नेपाल ल्याइयो

नेपालले चीनसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप नेपाल ल्याइएको छ। नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले शुक्रबार बिहान भेरोसेल खोप ल्याइपुर्‍याएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८