शुक्रबार, भदौ ५, २०८३

बैतडीको ढोल्यामोडमा पहिरो खस्यो, राजमार्ग अवरुद्ध

बैतडीको ढोल्यामोडमा पहिरो खसेपछि खोड्पे-श्रीभावर सडक खण्ड अवरुद्ध भएको छ। 
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

धनगढी- बैतडीको ढोल्यामोडमा पहिरो खसेपछि खोड्पे-श्रीभावर सडक खण्ड अवरुद्ध भएको छ। 

जिल्लाको पुचौडी नगरपालिकाको ढोल्यामोडमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। 

बिहीबार राती खसेको पहिरोका कारण सडक अवरुद्ध प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

सडक अवरुद्ध भएपछि बझाङतर्फ जाने र बझाङबाट तराईका लागि छुटेका गाडीबीच बाटोमै रोकिएको प्रहरी निरीक्षक खड्काले बताए। 

सडकमा ठूलो पहिरो खसेका कारण पन्छ्याउनका लागि समन्वय भइरहेको खड्काले बताए।

प्रकाशित: Jul 09, 2021| 04:15 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।