शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • असईको लिखित परीक्षाको नतिजा सार्वजनिक, यी हुन् सफल उम्मेदवार [सूचीसहित]

असईको लिखित परीक्षाको नतिजा सार्वजनिक, यी हुन् सफल उम्मेदवार [सूचीसहित]

उत्तीर्ण उम्मेदवारहरुको आगामी साउन ३, ४ र ५ गते नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा विशेष स्वास्थ्य परीक्षण हुने प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विकास विभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ। 
 |  शुक्रबार, असार २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २५, २०७८

काठमाडौं- प्रहरी सहायक निरीक्षक पदमा पदपूर्ति गर्न लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ। २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार लिइएको लिखित परीक्षाको परीक्षाफल प्रकाशन गरिएको हो। 

उत्तीर्ण उम्मेदवारहरुको आगामी साउन ३, ४ र ५ गते नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा विशेष स्वास्थ्य परीक्षण हुने प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विकास विभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ। 

हेर्नुहोस् नतिजाको पूर्ण विवरण 

प्रकाशित: Jul 09, 2021| 07:09 शुक्रबार, असार २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।