शुक्रबार, असोज १६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सहमतिनजिक एमाले विवाद, आज अन्तिम रूप दिइने

एमालेका नेताहरूले विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको दाबी गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, असार २६, २०७८

नुवाकोटमा कोरोनाको ‘डेल्टा प्लस’ भेरियन्ट भेटिएको पुष्टि

अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत् अन्तर्राष्ट्रिय प्रयोगशाला पठाइएको थियो। चार नमुना विदेश पठाइएको मध्ये एक नमुनामा डेल्टा प्लस भेटिएको छ भने ३ वटा नमुनामा डेल्टा भेटिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

एमाले विवाद सहमति नजिक, भोलि अन्तिम रूप दिइने

एमालेका नेताहरूले विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

२१ दिन जंगलमा बसेको कुरा झुटो, जात नभई उमेरका कारण किशोरीलाई घर फर्काएको अभिभावकको दाबी

ईलाका प्रहरी कार्यालय भजनीमा प्रकाश सम्पर्कमा आएका हुन् भने मालती धनगढी प्रहरीको सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

अमेरिकाले १५ लाख नेपालीलाई पुग्ने गरी खोप दिने

अमेरिकाले १५ लाख नेपालीलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

कर्णालीमा भोलि विद्युत अवरुद्ध हुने

सुर्खेतसहित कर्णाली प्रदेशमा भोलि (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ। बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

प्रचण्डजी त नेपाललाई पेरु बनाउनेवाला थिए, हामीले शान्ति प्रक्रियामा ल्याएका हौँ : टोपबहादुर रायमाझी [अन्तर्वार्ता]

माओवादीसँग पनि २९ वर्षसम्म लडेर धेरै चिजमा लडेकै हौँ। प्रचण्डजी त नेपाललाई पेरु बनाउनेवाला थिए। हामी बाबुरामसहितका नेताहरूले हाम्रो लाइन अनुसार प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

सभापतिका आकांक्षी बोलाएर केसीले भने- सहमति भए त्याग गर्न तयार, नभए म ‍लड्छुलड्छु

भेलामा सभापतिका आकांक्षीहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, प्रकाशमान सिंह, डा शेखर कोइराला, डा रामशरण महत, सुजता कोइराला र बलबहादुर केसी उपस्थित थिए। भेलामा सहभागी सबैजसो आकांक्षीले आगामी...
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

धेरैजसो विषयमा सहमतिमा पुग्यौं, एकाध विषय बाँकी छन् : गोकर्ण विष्ट

नेकपा एमालेको विवाद सुल्झाउन छलफलरत कार्यदलले धेरैजसो विषयमा सहमति जुटाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

कांग्रेसका सभापति आकांक्षीहरुको बैठक सकियो, एकजुट हुने संकेत

नेपाली कांग्रेसको संस्थापनइतर समूहका सभापतिका आकांक्षीहरूको भेला सकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

लापरबाही बढ्दा कोरोना संक्रमितले फेरि भरिन थाले अस्पताल

कोरोनाको दोस्रो लहरबाट क्रमशः तंग्रिँदै गरेको अवस्थामा अस्पतालहरु फेरि कोरोना संक्रमितले भरिन थालेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

अन्तरजातीय बिहे गरेका प्रकाशको 'बयान' : घरमै हुलका हुल मान्छे आए, मालतीलाई पिट्दैपिट्दै लिएर गए

दुवैले २१ दिनसम्म आफूहरू जंगलमा लुकेर बस्नुपरेको र यसरी बस्नुपर्दा असुरक्षित रहेको जानकारीसहितको एक भिडियो सार्वजनिक भएपछि यो घटना अहिले सतहमा आएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

बाढीपहिरोमा घर भत्किएका नागरिकलाई कर्णाली प्रदेशले ५० हजार दिने

बाढी, पहिरोजस्ता प्राकृतिक विपदमा घर भत्किएका नागरिकलाई कर्णाली प्रदेश सरकारले ५० हजार रुपैयाँ दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

बहुविवाह मुद्दामा फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय जाजरकोटले बहुविवाह मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

प्रदेश १ सरकारको बजेट बहुमतले पारित

प्रदेश १ सरकारको प्रदेशसभा बैठकमा प्रस्तुत गरेको विनियोजन विधेयक बहुमतले पारित भएको छ। विनियोजन विधेयकमा उल्लेख भएको मन्त्रालयगत विनियोजनमाथिको छलफल शुक्रबार सकिएपछि निर्णयार्थ पेश गरिएको थियो। विधेयक बहुमतले पारित भएको...
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

संस्कृति मन्त्रालयद्वारा प्रतिभा पुरस्कार हस्तान्तरण

संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका श्रष्टाहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

सात तस्बिरमा उपत्यकाको जनजीवन

शुक्रबार काठमाडौं उपत्यकाको मौसम दिनभरजसो नै धुम्म रह्यो।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

इरानसँगको महत्वपूर्ण सीमा क्षेत्र अफगानी तालिबानको कब्जामा

अफगानिस्तानको तालिबान विद्रोही संगठनले इरानसँगको महत्वपूर्ण सीमा नाका पर्ने जिल्ला कब्जामा लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८

ओली-नेपाल दुवै पक्षका नेता भन्छन्- एमाले विवाद आजै टुंगो लाग्छ

सिंहदरवारमा जारी एमाले विवाद समाधान कार्यदलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल र नेपाल पक्षका रघुजी पन्तले यस्तो दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २५, २०७८